गल्छी कोल्पुखोलामा बसले ठक्कर एक जनाको मृत्यु

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ कोल्पुखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा कल्लेरीका सुनिल ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट त्रिशुली जाँदै गरेको बा. ४ ख. ९२९६ नम्बरको बसले नुवाकोटबाट...


Dhadingpost

गल्छीको आगामी वर्षका लागि ८४ करोड ९२ लाखको बजेट सार्वजनिक

धादिङ । धादिङको गल्छी गाउँपालिकाको आज सम्पन्न गाउँसभामा उपाध्यक्ष उपाध्यक्ष भाईकाजी तिवारीले आर्थिक वर्ष २०७९/०८० लागि ८४ करोड ९२ लाख २७ हजारको बजेट सार्वजनिक गरेका छन् । गाउँसभामा पालिका अध्यक्ष...


Dhadingpost

गल्छी बैरेनी स्थित द राईजिङ भिलेजमा क्याप्टेन छान्न चुनाव (फोटो फिचर)

धादिङ । गल्छी गाउँपालिका स्थित गल्छी बैरेनीमा रहेको द राइजिङ भिलेजले नयाँ शैक्षिक सत्र सुरुभए सँगै अतिरिक्त क्रियाकलापलाई जोड दिन क्याप्टेन छान्न चुनाव गराएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुल...


Dhadingpost

धादिङमा पहिलोबाट तेस्रोमा झर्‍यो एमाले

धादिङ । यो स्थानीय तह निर्वाचनमा नेकपा एमाले धादिङले सबैभन्दा बढी क्षति ब्यहोरेको छ । ०७४ सालको चुनावमा ८ वटा गाउँपालिका जित्दै राम्रो पकड जमाएको एमाले धादिङले यो पटक फुटको...


Dhadingpost

धादिङका कान्छा उम्मेदवारहरु, जो विजयी हुन सकेनन्

धादिङ । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएको छ । यस अघि हामीले धादिङमा जेष्ठ उमेर समुहका उम्मेदवारहरुले चुनाव जित्न नसकेको समाचार प्रकाशित गरेका थियो । समाचार उस्तै तर उमेर...


Dhadingpost

धादिङको १२ पालिकाको मत परिणाम, यस्तो छ

धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाको मतगणना जारी छ भने नीलकण्ठको ६ नम्बर वडामा मत बराबर भए पछि गोला प्रथाको लागि रोकिएको छ । नीलकण्ठमा भारी मतका साथ मेयर भिम ढुङ्गाना...


Dhadingpost

गल्छीको प्रमुखमा गठबन्धनलाई हराउँदै, एमालेका केदार खतिवडा विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि...


Dhadingpost

त्रिपुरासुन्दरी २ र गल्छी ७ मा एमाले उम्मेदवार विजयी

सन्जु श्रेष्ठधादिङ । त्रिपुरासुन्दरी २ र गल्छी ७ नेकपा एमालेले जितेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री विजयी भएका हुन् भने गल्छी ७...


Dhadingpost

गल्छी ३ को अध्यक्षमा माओवादीका राजन भुजेल विजयी

धादिङ । धादिङको गल्छी ३ को अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राजन भुजेल विजयी भएका छन् । भुजेलले ७२५ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका...


Dhadingpost

धादिङ गल्छी १ को अध्यक्षमा एमालेका यदुकुमार खतिवडा विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई पराजित गर्दै नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् । एमालेका...


Dhadingpost

गल्छीको गोगनपानीमा मतदान अझै सुरुभएन, सर्वदलिय बैठक जारी

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ८ स्थित गोगनपानी मतदान स्थलमा अझै मतदान प्रक्रिया सुरुभएको छैन । यस मतदान स्थन बहेक जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भैसकेको छ ।...


Dhadingpost

गल्छी अध्यक्षका उम्मेदवार खतिवडाको चर्चा

धादिङ । एक जनाशालिन व्यक्तित्व, जसको अगाडी परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेसी शान्त हुन्छ । कुनै आँकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो । गल्छी...


Dhadingpost

धादिङका कान्छा उम्मेदवारहरु

धादिङ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङमा स्वतन्त्र र विभिन्न पार्टीबाट २१ वर्ष देखि ७७ वर्ष सम्मका उम्मेदवार छन् । यसअघि हामीले धादिङका धेरै उमेर भएका...


Dhadingpost

मतदातालाई भोटहाल्न सिकाउँदै, एमाले उम्मेदवारहरु

धादिङ । नेकपा एमालेबाट गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर ४ का अध्यक्ष जयराम अधिकारी सहितको टोलीले गल्छी गाउँपालिकाको वडा नम्बर ४ को चिन्नेखर्कमा घरदैलो...


Dhadingpost

धादिङमा एकीकृत समाजवादी, दुई अध्यक्ष र ४ उपाध्यक्षका लागि एमाले सँग भिड्दै

धादिङ । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले कांग्रेस र माओवादीको समर्थनमा धादिङका दुई गाउँपालिकामा एमाले सँग चुनावी भिडन्त गर्दैछ । कांग्रेस र माओवादीको समर्थनमा समाजवादीले धादिङको धुनीबेसी नगरपालिका र गल्छी...


Dhadingpost

गल्छीमा गठबन्धनको साझा उम्मेदवारी

धादिङ । धादिङको गल्छी गाउँपालिकाको चुनाव गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने प्रष्ट भएको छ । धादिङका केहि पालिकामा गठबन्धन भत्तिएता पनि गल्छीमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने भएको...


Dhadingpost

एमालेले गल्छीको अध्यक्षमा खतिवडा र उपाध्यक्ष तिमल्सिनालाई उठाउने

धादिङ । नेकपा एमालेले बैशाख ३० गते हुने स्थानी तहको निर्वाचनमा धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सिनालाई उठाउने निर्णय गरेको छ । खतिवडा नेकपा एमाले गल्छी...


Dhadingpost