काठमाडौंमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फर्किए धादिङका खेलाडी

धादिङ फागुन २५ । युनिटी डोजाङ् काठमाडौंले आयोजना गरेको चौथो युनिटी तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै धादिङका खेलाडी फर्किएका छन् । फागुन २३ गते देखि २४ गते सम्म संचालन...


Dhadingpost

धादिङकी सन्तोषी एडिडास रोड रेस च्याम्पियन बनिन्

धादिङ फागुन २५ । काठमाडौ स्थित दरवारमार्गमा भएको वीर गणेशमान सिंह एडिडास १०-के रोड रेस प्रतियोगितामा महिला तर्फ धादिङ ज्वालामुखि गाउँपालिकाकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी छिन् । सागमा स्वर्ण पदक...


दिपेश कडेल

न्यू किबोको आयोजना फागुन २७ गते रक्तदान कार्यक्रम हुने

धादिङबेसी फागुन २५ । धादिङबेसी पुछारबजार स्थित न्यू किबो बोर्डिङले मिर्गौला दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । फागुन २७ गते मनाईने मिर्गौला दिवसको अवसरमा न्यू किबोले रक्तदान...


Dhadingpost

आठ मार्च किन मनाईन्छ ?

काठमाडौं फागुन २५ । मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११० वर्ष पुगेको छ । संयुक्त राज्य...


Dhadingpost

एड्भान्सका ३४ विद्यार्थीले ब्लाक बेल्टकाे लागि परीक्षा दिए

धादिङबेसी फागुन २४ । धादिङबेसी सदरमुकाममा रहेकाे एड्भान्स एकेडेमीमा अध्ययनरत ३४ जना विद्यार्थीले तेक्वान्दोकाे ब्लाक बेल्टका लागि परिक्षा दिएका छन् । २०७२ सालबाट तेक्वान्दो खेल पठन पाठन गराउँदै आएकाे एड्भान्स...


Dhadingpost

आठ मार्च र वर्तामान सन्दर्भ

पृष्ठभूमीःपूँजीवादको उदयपछि महिलाहरु घरभित्रको दासी, अर्धदासीको चौघेराबाट बाहिर निस्किएर सामाजिक र आर्थिक क्षेत्रमा पुरुष सरह उद्योग, कारखानामा मजदुरको रुपमा काम गर्न सुरु गरेका थिए । पूँजीवादले अधिकार र स्वतन्त्रताको नारा...


Dhadingpost

पश्चिमी वायुले देशभर वर्षा

धादिङ फागुन २४ । पश्चिमी वायुको प्रभावले उपत्यका सहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली...


Dhadingpost

चट्याङ लागेर एक जनाको मृत्यु

हेटौंडा फागुन २४ । मकवानपुरको भीमफेदी च्याउखोलामा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छन् । चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको...


Dhadingpost

विश्व स्वास्थ्य संगठनको कोरोनाबाट बचाउने सन्देश

काठमाडौं फागुन २४ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोस अधानोम घेब्रेसियसका अनुसार कोरोनाभाइरस अद्वितीय खालको रहेको तर सही तरिकाहरु अपनाएर यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् । १. मास्क (Mask)...


Dhadingpost

प्रदेशको आर्थिक सहयोगः स्कुल बस बैशाख भित्रै खरिद गरिने

धादिङ फागुन २४ । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेश भित्रका २५ वटा सामुदायीक विद्यालयहरुलाई स्कुल बस खरिद गर्न २५ लाखका दरले अनुदान दिने निर्णय गरे सँगै सम्झौता गर्न सुरु...


Dhadingpost

महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्छ

कल्पना धमलापुँजीवादको लहरसँगै महिलाले घरबाट निस्किएर पुरुषसरह कारखानामा काम सुरु गरे । पुँजीवाद सामन्तवादको परिष्कृत रूप हो । पुँजीवादको उत्पादन र वितरण प्रणालीले शोषणका नयाँ स्वरूप खडा गर्‍यो । कलकारखानामा काम गर्ने महिला...


Dhadingpost

क्वार्टर म्याराथुन प्रतियोगितामा खोटाङका जुनेश खड्का प्रथम

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौडमा खोटाङका जुनेश खड्का प्रथम भएका छन् । ५६ जनाले भाग लिएको उक्त...


Dhadingpost

रेडक्रस धादिङको सभापतिमा ३ जनाको उम्मेदवारी

धादिङ फागुन २३ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको फागुन ३० गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । सभापति पदका लागि नारायण प्रसाद तिमल्सिना, जंगबहादुर तामाङ र...


Dhadingpost

नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुन: पोषनाथ अधिकारी चयन

धादिङबेसी फागुन २३ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन धादिङले अधिवेशन उद्घाटन भएको १७ महिना पछि नयाँ नेतृत्व पाएको छ । प्रेस युनियन धादिङको नयाँ नेतृत्वको अध्यक्षमा...


Dhadingpost

सल्याटारमा हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित

धादिङ, सल्यानटार, फागुन २३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार खोल्सीमा आज देखि हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित भएको छ । दान अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ...


Dhadingpost

ऐतिहासिक पौवा घरको प्रचार-प्रसार गरिदिन अपिल

धादिङबेसी फागुन २३ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा रहेको ऐतिहासिक पौवा घरलाई प्रचार प्रसार गरिदिन पौवा घर संम्रक्षण समाजले अपिल गरेको छ । बिहिबार पौवाघर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै...


Dhadingpost

एड्भान्समा ७२ जनाले गरे रक्तदान

धादिङ फागुन २३। धादिङबेसी पुछारबजारमा रहेकाे एड्भान्स एकेडेमीले आयाेजना गरेकाे ५५ औं राष्ट्रिय जुनियर युवा दिवसको अवसरमा ७२ जनाले रक्तदान गरेका छन् । विगत ३ वर्ष देखि जुनियर युवा दिवसका...


Dhadingpost