अपहरित बालिकाको २४ घण्टा पछि उद्दार

काठमाडौं फागुन ३० । प्रहरीले धनुषाबाट अपहरणमा परेकी १४ वर्षीया बालिका करिना मोक्तानलाई २४ घण्टा पछि उद्दार गरेको छ । धनुषा र उदयपुर जिल्ला प्रहरीको संयुक्त अपरेशन टोलीले बालिकालाई अपहरणमा...


Dhadingpost

धादिङमा एसईई दिन २६ वटा केन्द्र तय

धादिङ फागुन २९ । धादिङको माध्यामिक शिक्षा परिक्षा (एसईई) संचालन गर्न शिक्षा विकास तथा समन्वय इकाई धादिङले २६ वटा परिक्षा केन्द्रहरु तय गरेको छ । चैत्र ६ गतेदेखि सञ्चालन हुने...


Dhadingpost

रेडक्रस धादिङमा सभापति सहित छ पदमा निर्विरोध निर्वाचित

धादिङ फागुन २९ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको फागुन ३० गते (शुक्रबार) हुने निर्वाचन पूर्व नै सभापति सहित छ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा...


Dhadingpost

कोरोना सङ्क्रमण रोक्न भारतमा प्रवेशाज्ञामा रोक

एजेन्सी फागुन २९ । भारतले कोरोना सङ्क्रमण फैलन नदिन देश भित्रन सबै प्रवेशाज्ञा एक महिनाका लागि निलम्बन गरिएको घोषणा गरेको छ । भारतीय गैरआवासीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने...


Dhadingpost

प्रहरीले जन्ती फर्काए, दुलहीलाई सुटुक्क लगियो

धादिङ फागुन २९ । गल्छी गाउँ पालिका ६ स्थित बाहुन पलाङका कृष्ण अधिकारीको २९ वर्षीय छोरा कविराज र गजुरी गाउँ पालिका ६ मिलनटार निवासी ध्रुव सुवेदीकी छोरी सपना सुवेदीको विवाह...


Dhadingpost

सर्वदलिय बैठक: कोरोना रोकथाममा सरकारलाई गम्भीर बन्‍न आग्रह

काठमाडौं फागुन २८ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निमन्त्रणामा बसेको सर्वदलिय बैठकले कोरोना रोकथाममा सरकारलाई गम्भीर बन्‍न आग्रह गरेको छ । दलहरूले सर्वदलीय बैठक राख्नु सकारात्मक भए पनि कोरोना...


Dhadingpost

नीलकण्ठले ब्याज अनुदानमा १५ लाख सम्म ऋण दिने

धादिङ फागुन २८ । धादिङको नीलकण्ठ नगरपालिकाले दुई वर्षमा सावाँ तिर्ने गरि ब्याज अनुदानमा १५ लाख सम्म ऋण दिने भएको छ । मेयर उद्यमशिलता विकास कार्यक्रम अन्तरगत नीलकण्ठले उद्यमशिल तालिम...


Dhadingpost

खेलाडी छनौट प्रतियोगितामा भाग लिन, चैत्र ५ गते भित्र निवेदन दिनुपर्ने

धादिङ फागुन २८ । जिल्ला खेलकुद विकास समिति धादिङले चैत्र ५ गते भित्र खेलाडी छनौट प्रतियोगिताको लागि निवेदन दिई सक्न खेलाडीहरुलाई आग्रह गरेको छ । चैत्र २ गते भित्र निवेदन...


Dhadingpost

बेनिघाट रोराङद्वारा विद्यालयलाई परियोजना पेस गर्न सूचना जारी

धादिङ फागुन २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि परियोजना पेश गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले विभिन्न १२ वटा...


Dhadingpost

विप्लव नेकपाद्वारा पूर्व संचार मन्त्री बास्कोटाको घरमा बम विष्फोट

काठमाडौं फागुन २८ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले पूर्व संचार मन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएका छन् । भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा नेकपाका कार्यकर्ताहरुले बम...


Dhadingpost

तेजाब प्रहार गर्ने श्रीमती पक्राउ

काठमाडौं फागुन २८ । काठमाडौंको पुरानो गुहेश्वरीमा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेको घटना बाहिरिएको छ । प्रहरीका अनुसार दम्पत्तिबीच पटक पटक विवाद हुँदै आएको पाइएको छ । सोेमबार राती घरमा...


Dhadingpost

कोरोना नियन्त्रण गर्न चीनले नेपाललाई सघाउने

काठमाडौं फगुन २८ । नेपालमा कोरोनाको संक्रमण देखा परे नियन्त्रणका लागी चीनले पूरा सहयोग गर्ने जनाएको छ । मंगलवार कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...


Dhadingpost

न्यू किबोको आयोजना रक्तदान कार्यक्रम सम्पन्न

धादिङबेसी फागुन २७ । धादिङबेसी पुछारबजार स्थित न्यू किबो बोर्डिङले मिर्गौला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बिहान ८ बजे देखि ३ बजे सम्म रक्तदान जिवन दान...


Dhadingpost

धादिङमा खेलाडी छनौट प्रतियोगिता हुँदै

धादिङ फागुन २७ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिनको लागि जिल्ला खेलकुद विकास समिति धादिङले खेलाडी छनौट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी चैत्र २१ गते देखि...


Dhadingpost

ज्यान मारेको आरोपमा दुई जना पक्राउ

धादिङ फागुन २७ । प्रहरीले कर्तव्य ज्यान मुद्दा लागेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिका ४ घर भएका ६३ वर्षिय गोपाले दमाईलाई ढुङ्गा प्रहार गरी हत्या गरेको...


Dhadingpost

धादिङका लक्ष्मणले तेह्रथुममा जिते दाैड प्रतियाेगिता

धादिङ फागुन २६ । धादिङ गल्छी गाउँपालिकाका लक्ष्मण मल्ल ठकुरीले तेह्रथुममा भएकाे १० किलोमिटरकाे खुल्ला मिनी म्याराथुन दाैड प्रतियाेगितामा प्रथम भएका छन् । तेह्रथुम युकेकाे प्रायाेेजन र म्याङलुङ नगरपालिका ६,७...


Dhadingpost

हाेली खेलेर नुहाउन गएका नेवि संघ नेता भण्डारीकाे मृत्यू

काठमाडौं फागुन २६ । हाेली खेलेर नुहाउन बाथरुम गएका नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको मृत्यु भएको छ । सोमबार दिउँसो साथीहरु सँग होली खेलेर नुहाउन बाथरुम छिरेका...


Dhadingpost