नेपाल विद्यार्थी संघ धादिङको विवाद तत्काललाई हल

धादिङ । नेपाली कांग्रेस धादिङका नेताहरुको चरम गुटबन्दीको मारमा परेको नेपाल विद्यार्थी संघ धादिङको विवाद स्ववियु चुनाव नजिए सँगै तत्काललाई हल भएको छ । २०७९ फागु ११ गते नेता भीप्रसाद...


Dhadingpost

क्रान्तिकारीले नीलकण्ठको स्ववियु सभापतिमा इश्वरी आचार्यलाई उठाउने

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आशन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको पदमा अखिल (क्रान्तिकारी) ले इश्वर आचार्यलाई उठाउने निर्णय गरेको छ ।


Dhadingpost

एड्भान्सकी शान्ति तामाङ कवितामा बागमती प्रदेश प्रथम

धादिङ । नेपाल रेडक्रस सोसाईटीले आयोजना गरको बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत छात्रा शान्ति तामाङ प्रथम भएकी छिन् । जुनियर सर्कल तर्फ धादिङ स्थित एड्भान्सकी...


Dhadingpost

धादिङका रोशन गुरुङलाई लुटपाट गर्ने तीन प्रहरी पक्राउ

काठमाडौं । धादिङ घर भई टोखा बस्ने २६ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त बानेश्वरका दुई प्रहरी तथा सिनामंगलस्थित सशस्त्र प्रहरी गणका एक प्रहरी समिलेर शैलीमा १४ लाख डकैती लुटेका छन् ।...


Dhadingpost

धादिङका चार क्याम्पसमा चुनावका लागि अखिल (क्रान्तिकारी) दर्ता, दुईमा बाँकी

धादिङ । धादिङको नौ वटा क्याम्पसहरु मध्य सोमबनर चार वटा क्याम्पसमा अखिल (क्रान्तिकारी) ले स्ववियु चुनावका लागि संगठन दर्ता गराएको छ भने अब दुई वटा क्याम्पसमा दर्ता गरिने विद्यार्थी नेता...


Dhadingpost

धादिङका निरजद्वारा एनआर क्याम्पसको स्ववियु सभापतिमा उम्मेद्वारी घोषणा

धादिङ । धादिङ ज्वालामुखि गाउँपालिका निरज श्रेष्ठले आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि यस एनआर क्याम्पसको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु एनआर क्याम्पसको...


Dhadingpost

सुकौराबेसी टोल विकासकाे वनभोज तथा भेला सम्पन्न

धादिङ । सुकौराबेसी टोल बिकास सस्थाको आयोजनामा सामाजिक एकता सदभाव र सहकार्यलाई कायम राखौ भन्ने नारा सहित वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका बडा न ७...


प्रेम नेपाली

रुवी भ्यालीको राष्ट्रपति रनिङ शिल्ड लापाले जित्यो

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले फागुन १४ देखि आयोजना गरेको रुवी भ्याली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लापा माध्यमिक विद्यालयले जितेको छ । ४...


Dhadingpost

सुमन स्मृति कपकाे च्याम्पियन बन्याे एमवाईसी

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा सम्पन्न भएकाे धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे फाईनलमा डिएफसीलाई पराजित गर्दै एमवाईसी...


Dhadingpost

माओवादी केन्द्र नीलकण्ठको अध्यक्षमा अमृत तामाङ चयन

धादिङ । माओवादी केन्द्र नीलकण्ठको तेस्रो नगर सम्मेलनबाट अध्यक्षमा अमृत तामाङ चयन भएका छन् । उर्गेन स्पोर्टसका संचालनक समेत रहेका तामाङ शुक्रबार धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको तेस्रो सम्मेलनबाट नीलकण्ठको...


Dhadingpost

सुमन स्मृति कपकाे फाईनल डिएफसी र एमवाईसी भिड्ने

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा जारी धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे फाईनल आयाेजक डिएफसी र एमवाईसी बीच...


Dhadingpost

मन्त्री मदु कुमार श्रेष्ठको राजिनामा माग

धादिङ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री मदु कुमार श्रेष्ठको तीन दलले विज्ञप्ती जारी गर्दै राजिनामाको माग गरेका छन् । स्वकीय सचिव रवि थापाको मृत्यु...


Dhadingpost

माओवादी केन्द्र धादिङद्वारा धादिङ उद्योग वाणिज्य संघको नयाँ कार्य समितिलाई सम्मान

धादिङ । माओवादी केन्द्र धादिङले धादिङ उद्योग वाणिज्य संघको एघारौं अधिवेशनबाट निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका बागमती प्रदेशको इन्चार्ज हितमान शाक्य सह इन्चार्ज शालिकराम जम्कट्टेल लगायत...


Dhadingpost

धादिङमा माओवादीले सहिद परिवारलाई घरघर पुगेर सम्मान गर्ने

धादिङ । माओवादी केन्द्र धादिङ स्थित त्रिपुरासुन्दरीले १७ गते घरघरमा पुगेर सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम राखेको पालिका अध्यक्ष रामकृण्ण बसौलाले बताएका छन् । जनयुद्धको क्रममा त्रिपुरासुन्दरी गाउँपालिकामा मात्रै १८...


Dhadingpost

माओवादी केन्द्र नीलकण्ठको अधिवेशन आज

धादिङ । माओवादी केन्द्र नीलकण्ठको तेस्रो नगर अधिवेशन आज क्रिक रिसोर्टमा हुने कार्यक्रम रहेको छ । अधिबेशनको उद्घाटन प्रदेश इन्चार्ज हितमान शाक्यले गर्ने जिल्ला संयोजक मनराज भण्डारीले बताए । माओवादी...


Dhadingpost

सुमन स्मृति कपकाे सेमिफाइनल समिकरण पुरा

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा जारी धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे छ ।...


नारायण सिलवाल

धादिङका निशान घलेले करातेमा जिते स्वर्ण

धादिङ । नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोले आयोजना गरेको बागमती प्रदेश काष्ठमण्डप कराते प्रतियोगितामा धादिङका निशान घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । टिम कोच सुदिप...


नारायण सिलवाल