धादिङको सेमजोङमा दशौं वाका कप सुरु

धादिङ चैत्र २३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा धादिङकै सर्वाधिक पुरस्कार राशीको दशौं वाका कप खुल्ला फुटबल प्रतियोगिता सुरुभएको छ । वाकाको पहिचान, फुटबल र वाकाको बिकास हाम्रो...


Dhadingpost

प्रहरीद्धारा साईबर क्राईम र सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

धादिङ चैत्र २३ । जिल्ला प्रहरीले सुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार धादिङको बेनिघाट रोराङ गाउँपालिकामा साईबर क्राईम र सुरक्षा सम्बन्धी कार्यक्रम भएको छ । जिल्लामा साइबर क्राइमका अपराजहरु...


Dhadingpost

अब कानुन हरेक नागरिकले जान्नु पर्छ -गंगालाल तुलाधर

धादिङबेसी चैत्र २३ । पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले कानुन हरेक नागरिकले जान्नु पर्ने बताएका छन् । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना गरेको “विद्यालय तहमा कानुनको महत्व र स्थानीय...


Dhadingpost

धादिङको सर्वाधिक राशीको वाका कप भोलि देखि

धादिङ चैत्र २२ । धादिङ जिल्लाको सार्वाधिक पुरस्कार राशी रहेको खुल्ला अन्तर क्लव स्तरीय वाका कप फुटबल शनिबार (चैत्र २३ गते) बाट नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा सुरु हुने भएको...


Dhadingpost

धादिङ खनियाबासका स्थानियले प्रहरीलाई बुझाए १६ थान भरुवा बन्दुक

धादिङ चैत्र २२ । जिल्ला प्रहरी कार्यालय धादिङ धादिङको खनियाँबास गाउँपालिकाका स्थानियले बुझाएकाको १६ थान भरुवा बन्दुक सार्वजनिक गरेको छ । अवैध हातहतियार र खरखजाना बुझाउन सरकारले सूचना जारी गरे...


Dhadingpost

धादिङको पाल्दोर हिमाल चढ्दै ११ आरोही

धादिङ चैत्र २२ । धादिङको पर्यटन विकासको लागि योगदान गरि रहेका धादिङका कुलबहादुर गुरुङको पहलमा ९ जना कोरियन र २ जना आरोहीले गणेश हिमाल (पाल्दोर पिक) को आरोहण गर्ने भएका...


Dhadingpost

मलेखु खाेला कब्जामा विकास समितिकाे चासाे पाँच मन्त्रालयलाई पठायाे पत्र

धादिङ चैत्र २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका निर्माणाधिन ह्वासिन नारायणी सिमेन्ट उद्योग प्रालीले मलेखु खोला कब्जा गरेकाे भन्दै परेकाे उजुरीको संसदको विकास...


Dhadingpost

एड्भान्सद्वारा कक्षा १ मा जाने विद्यार्थी दिक्षित

धादिङ चैत्र २० । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले कक्षा युकेजीबाट कक्षा १ मा गएका ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरेकाे छ । मास्टर डिग्री पास गर्ने विद्यार्थीलाई दिक्षित गरिने परम्परा ताेड्दै...


Dhadingpost

प्रदिपकाे जित सँगै धादिङलाई गाेल्ड मेडल प्राप्त

धादिङ चैत्र २० । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरिएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं ३ तेक्वान्दो छनोट प्रतियाेगितामा प्रदिप गिरीकाे जित सँगै धादिङले गाेल्ड मेडल प्राप्त गरेकाे...


Dhadingpost

कांग्रेस नेता डा. शेखर काेईराला धादिङ आउँदै

धादिङ चैत्र १९ । सबै भन्दा बढी जिल्ला दौडाहामा रहेेेका नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य डा शेखर कोइराला चैत्र-२० गते धादिङबेसी आउने भएका छन् । पार्टीको १४ औं...


Dhadingpost

दशौं वाका कपको तयारी तिब्र, सहयोग आउने क्रम जारी

धादिङ चैत्र १९ । धादिङ जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा हुने सर्वाधिक पुरस्कार राशीको खुल्ला अन्तर क्लव स्तरिय दशौं वाका कपको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । विगत...


Dhadingpost

मोटरसाईकल दुर्घटनामा ज्यामरुङका राजन धमलाको मृत्यू

धादिङ चैत्र १८ । मोटर साईकल दुर्घटनामा परि धादिङ ज्यामरुङका राजन धमलाको मृत्यू भएको प्रहरीले जनाएको छ । मुग्लिन तर्फबाट मलेखु तिर आउदै गरेको मोटर साईकल पृथ्वी राजमार्ग अन्तरगत मौवा...


Dhadingpost

धादिङबेसीमा अपाङ्गता सम्वन्धि सचेतीकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र १८ । अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, अधिकार, सेवा र कानुनी प्रवाधानको जानकारी एवम् प्रचार प्रसारको लागि धादिङबेसीमा अपाङ्गता सम्वन्धि सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय...


Dhadingpost

धादिङबाट क्षेत्रिय खेलको लागि खेलाडी नुवाकोट प्रस्थान

धादिङ चैत्र १८ । धादिङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता प्रतियोगिताबाट प्रदेश नं. ३ तेक्वान्दोको लागि छनौट भएका १४ जना खेलाडी नुवाकोट प्रस्थान गरेका छन् । चैत्र १९ गते देखि नुवाकोटमा...


Dhadingpost

धादिङको २०० वर्ष पुरानो गुम्बा यस्तो छ

धादिङ चैत्र १७ । धादिङ जिल्लाको एक मात्र २०० बर्ष पुरानो ऐतिहासिक बौद्ध गुम्बा सम्रक्षण हुन नसकेको स्थानियले बताएका छन् । धादिङ गंगाजमुना गाउँपालिका साबिकको रि ४ गुम्बा गाउँमा रहेको...


Dhadingpost

दुबै मृगौला फेल भएका मैदीका सेडाईद्वारा सहयोगको याचना

धादिङ, चैत १७ । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीका कृष्ण बहादुर सेडाई यतिबेला मृत्यूको दोसाँधमा छन् । विगत २ वर्षदेखि उनी दुबै मृगौला फेल भएर अस्पतालमा छटपटाई रहेका सेढाईको आर्थिक...


Dhadingpost

क्यान्सर पिडित १३ वर्षिय लोकेन्द्र गुरुङलाई सहयोग

धादिङ चैत्र १६ । धादिङ गंगाजमुना गाउँपालिका गुम्दी चिमचोक निवासी क्यान्सर पिडित १३ वर्षिय लोकेन्द्र गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत धादिङ गुम्दीबासी लगायत...


Dhadingpost