ज्यूँदा सहिद भण्डारी भन्छन् चुनाव ३१ मै हुन्छ

(२०१५ कार्तिक १० मा जन्मिएका रामबहादुर भण्डारी धादिङका पुराना माओवादी नेता हुन् । २०३८ साल साउन ७ गते नेकपा चौथो महाधिवेशनमा संगठित भण्डारी मशाल हुँदै जनयुद्ध प्रारम्भदेखि नै भूमिगत भएका...

मङ्लबार, बैशाख ५, २०७४
Dhadingpost

विदेश गएका ४० लाख युवालाई स्वदेश फर्काउन सक्छौं

देशमा लगानि मैत्री वातावरण सृजना नहुँदा लगालिकर्ताले लगानि गर्न सक्ने अवस्था छैन् । व्यवसायमा लगानि नहुदा देशले वेरोजगारीको मार खेप्नु परेको छ ।  देशमा नै लगानि गरि रोजगारीको वातावरण सृजना...

शनिबार, बैशाख २, २०७४
Dhadingpost

धादिङमा एक्ला एक्लै चुनाव लड्न डराइ रहेका छन् अन्य दल -त्रिपाठी

(स्थानीय तहको निर्वाचन प्रचारको माहौल बढी रहेको छ । सबै दलहरु आ–आफै जित्ने दावी गरि रहेका छन् । दिनहुँ हुने चुनाव केन्द्रित कार्यक्रममा जान नेताहरुलाई भ्याइ नभ्याई छ । नेकपा...

मङ्लबार, चैत्र २९, २०७३
Dhadingpost

काँग्रेसले बैशाख ७ भित्रै उम्मेदवार छनौट गर्छ

(स्थानीय तहको निर्वाचन प्रचारको माहौल तातिँदै जान थालेको छ । सबै दलहरु आ–आफै जित्ने दावी सहित जनताकोमा जान थालेका छन् । दिनहुँ हुने चुनाव केन्द्रित कार्यक्रममा जान नेताहरुलाई भ्याइ नभ्याई...

मङ्लबार, चैत्र २२, २०७३
Dhadingpost

सिंहदरबारभित्र थुनिएको अधिकार जनताको घर–आँगनमा

तोकिएको समयमा नै चुनाव हुन्छ त ? नेपालको संविधान २०७२ ले २०७३ माघ भित्र स्थानीय तह, प्रादेशिक तह र केन्द्रको निर्वाचन गरि सक्नुपर्ने वाध्यात्मक अवस्थाको व्यवस्था गरेको छ, भने सर्वोच्च...

बुधबार, चैत्र १६, २०७३
Dhadingpost

पूर्व जनमसक्ति सेना भन्छन्, जनयुद्ध बिना मुक्ति सम्भव छैन

रोल्पा महाधिवेशन अघि नेता विप्लव नै नेपालका वास्तविक क्रान्तिकारी लाईनमा भनेर उद्घोष गर्नु हुन्थ्यो अहिले किन मौन ? नेपाली सर्वहारा बर्गको आस्थाको केन्द्र र सर्वहारा बर्गको मुक्ति दाता भनेको नेकपा...

बुधबार, फाल्गुन २५, २०७३
Dhadingpost

भत्किएका सम्पदाहरुलाई खुल्ला चौरको रुपमा विकास गर्नुपर्छ

ज्योति अधिकारी पूर्वअध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोशयसन अफ नेपाल (टान) तथा अध्यक्ष,पर्यटन महासंघ नेपाल ० गत वर्ष भएको भुकम्प र नेपालले भोग्नुपरेको नाकाबन्दीका कारण शिथिल वनेको नेपालको पर्यटन व्यवसाय आजका दिनमा...

शनिबार, माघ १५, २०७३
Dhadingpost

दुवै होटलमा नेपालीलाई प्राथमिकता : अर्जुन धरेल

अर्जुन धरेल सञ्चालक, होटल स्विस टन इन/वेलकम इन गेष्ट हाउस पहाडगञ्ज, नयाँदिल्ली, भारत धादिङ स्थायी घर भएका अर्जुन धरेल भारतको नयाँ दिल्लीका नाम चलेका होटल व्यवसायी हुन् । वि.सं. २०४५...

शनिबार, पुस १६, २०७३
Dhadingpost

३० मोर्चा लडेका धादिङका पूर्व जनमुक्ति सेना सँग विशेष अन्तवार्ता

(धादिङ सल्यानकोट निवासी किरण सिटौला ०५९ सालमा धादिङ दार्खामा भएको जनमुक्ति सेनाको तालिमका प्रथम सुटर हुन् । उनले कृष्ण भिर, लम्जुङको भिर पुस्तान रिपिटर टावर, पाल्पा, नवलपरासीको सुनौवल, रुकुमको खारा,...

शुक्रबार, पुस १, २०७३
Dhadingpost

धादिङ महोत्सव विशेष अन्तरवार्ता

महोत्सवको तयारी कहाँ पुग्यो ? - हामी पाचौँ धादिङ महोत्सव गर्न गै राखेका छौँ । अहिले सम्म ७५% प्रतिशत काम सम्पन्न गरि सकेका छौं । स्टल, वाल उद्यान लगायत व्यवसायक...

बिहिबार, मंसिर ९, २०७३
Dhadingpost

बिहेपछि एउटा छोरा एउटा छोरी जन्माउछु होला :गायिका मुना बानिया

धादिङको मूलपानि गाविस वडा नं. ६ बानिया गाउमा आजभन्दा २२ वर्ष अगाडि जन्मेकी गायिका हुन मुना बानिया । गत असार ६ गतेदेखि २३ वर्षमा पाइला टेकेकी मुनाले निष्ठुरीलाई भन्छु भेटेर...

आइतवार, असार १९, २०७३
Dhadingpost

एकीकृत जनक्रान्ती सम्पन्न गर्ने हाम्रो ध्येय हो- कार्की

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ गाविसमा जन्मिएका कार्की कम्युनिष्ट आन्दोलनमा सानैदेखी सक्रिय थिए । २०३६...

सोमवार, जेष्ठ १७, २०७३
Dhadingpost

धादिङका कुमार अधिकारीलाई १० प्रश्न, भ्रम र यथार्त

१. कुमार अधिकारी कस्तो मान्छे हो ? -हरेक मान्छे को आ -आफ्नै जिबन परिचय हुन्छ, जुन परिचय कलमको मसिले हैन ताकी उसको कर्मको मसिले कोरिन्छ, र हरेक मान्छेको जिबन मा...

शनिबार, बैशाख ११, २०७३
Dhadingpost

नयाँ शैक्षिक सत्रबाट विद्यार्थीहरुले नयाँ भवनको प्रयोग गर्न सक्नेछन्

उपेशकुमार श्रेष्ठ हिजो आज के मा व्यस्त ? -अहिले हामीे service for Peace ले रमाइलो विद्यालय अभियानको सुरुवात गरेका छौँ । त्यसैको व्यवस्थापन र निर्माणमा व्यस्त भइरहेको छु । यहाँको...

आइतवार, चैत्र ७, २०७२
Dhadingpost

धादिङको पहिलो सहकारी कुन हो र यसको अवस्था कस्तो होला ?

विगत ९ वर्ष देखि डिभिजन सहकारी कार्यालय धादिङमा सहायक सहकारी निरिक्षकको रुपमा कार्यरत महेश्वर ढकाल सँग गरिएको कुराकानी सहकारी क्षेत्रमा कति समय बिताउनु भयो ? सहकारी क्षेत्रमा नै काम गर्न...

आइतवार, माघ १०, २०७२
Dhadingpost

काँग्रेस बलियो बनाउनकै लागि मेरो उम्मेद्वारी- भिम ढुङ्गाना

नेपाली काँग्रेस धादिङका नेता भिम ढुङ्गाना यस पटक जिल्ला सभापतिमा उठ्दै हुनुहुन्छ उहाँ सँग सहकर्मी बद्री अधिकारीले गर्नु भएको कुराकानी हिजो आज केमा व्यस्त हुनुहुन्छ ? नेपाली काँग्रेसको तेह्रौ महाधिबेशन...

आइतवार, पुस १९, २०७२
Dhadingpost

धादिङ्गमा हाम्रो निर्जिवन बिमा सम्बन्धी सम्पुर्ण अधिकार सम्पन्न शाखा हो

शिखर इन्स्योरेन्स कम्पनि धादिङ् शाखाका सिताराम अर्याल सँग गरिएको कुराकानी हिजो आज केमा व्यस्त हुनुहुन्छ ? कुनै पनि संस्थामा आवद्ध भएर जिम्मेवारी वहन गरिसकेपछी उक्त संस्थाको लागि नै समय खर्चिनुपर्ने...

बिहिबार, पुस १६, २०७२
Dhadingpost