धादिङ अस्पतालको सूचना अधिकारीमा डा. राम रिजाल चयन

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालको सूचना अधिकारीमा डा. राम रिजाल नियुक्त भएका छन् । यस अघिका सूचना अधिकारी विक्रम विश्वकर्मा काठमाडौं सरुवा भए सँगै सूचना अधिकारीमा रिजाल नियुक्त...


Dhadingpost

सरकारले स्यानिटरी प्याड किन्न वार्षिक १५ सय दिने

काठमाडौं । सरकारले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने भएको छ ।...


Dhadingpost

धादिङ अस्पतालमा आईसियु सञ्चालन

धादिङ । धादिङ अस्पतालको अध्यक्षमा पदभार ग्रहण गर्दै पुस ३ गते राजाराम रिजालले तत्काल सघन उपचार कक्ष (आईसियु) सेवा संचालन गरिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता कार्यान्वयन सँगै जिल्ला...


Dhadingpost

चीनलाई डब्लुएचओ आग्रह, समयमै कोरोनाको वास्तविक डाटा देउ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनलाई समयमानै कोभिड–१९ संक्रमणको वास्तविक डाटा दिन आग्रह गरेको छ । संक्रमितको वास्तविक डाटा, अस्पतालमा भर्ना भएका, सधन उपचार कक्षमा भर्ना भएका, मृत्यु...


Dhadingpost

धादिङ अस्पतालले फेरि पायो ९३ अंक, अहिले सम्म देश कै दोस्रो

धादिङ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले धादिङ जिल्ला अस्पतालको अनुगमन गरी फेरि ९३ अंक दिएको छ । बागमती प्रदेश सरकारले अस्पताल गुणस्तर सुधारका लागि न्युनतम सेवा मापदण्डको...


Dhadingpost

धादिङ अस्पतालको अध्यक्षमा पदभार ग्रहण गर्दै रिजालको चार बुँदे प्रतिवद्धता

धादिङ । धादिङ अस्पतालको अध्यक्ष पदमा आज राजाराम रिजालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा पदभार ग्रहण गरे सँगै अध्यक्ष रिजालले चार बुँदे प्रतिवद्धता समेत गरेका छन् । बागमती प्रदेश...


Dhadingpost

धादिङ, नुवाकोट र रसुवामा एम्बुलेन्स चाहिए १०२ मा कल गर्न सकिने

धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले धादिङ नुवाकोट र रसुवाको लागि एम्बुलेन्स चाहिए १०२ मा डायल सेवा शुभारम्भ गरेका छन्...


Dhadingpost

धादिङ अस्पतालमा धमलाको १५ बेड देखि ८० बेडसम्मको यात्रा

४६ औं वार्षिक उत्सव विशेष:धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उपलक्ष्यमा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले आफ्नो कार्यकालमा अस्पतालको सेवा र स्वरुपमा धेरै परिवर्तन आएको जनाएका...


Dhadingpost

धादिङ अस्पतालको वार्षिकोत्सवमा ३८ जनाले रक्तदान गरे

धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । आज भएको कार्यक्रममा १३ जना महिला २५ जना पुरुष गरि ३८ जनाले...


Dhadingpost

सिद्धलेकमा पालिका स्तरिय १५ शैयाको अस्पतालको काम अब अगाडी बढ्छ -मन्त्री जमकट्टेल

धादिङ । सिद्धलेक गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल नलाङ बैरेनीमा बन्ने काम अब अगाडी बढ्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले बताएका छन् । दुई पटक सम्म...


Dhadingpost

सल्यानटारमा १३० जनाको मोतिबिन्दुको शल्यक्रिया

धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित सल्यानटारमा ५ दिन सम्म चलेको आखाँ शिविरमा १३० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र नरसिंह धाम आँखा...


Dhadingpost

धादिङ अस्पतालमा सप्ताह व्यापी नि:शुल्क स्वास्थ्य शिविर जारी

धादिङ । धादिङ जिल्ला अस्पतालले आफ्नो ४६ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको साता व्यापी स्वास्थ्य शिविर अन्तरगत डेन्टल स्क्रिनिङ शिविर भोली बिहिबार सम्म हुनेछ । अस्पतालका सूचना अधिकारी बिक्रम...


Dhadingpost

धादिङ अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर हुने बारे जरुरी सूचना

धादिङ अस्पतालकाे ४६ औं वार्षिकोत्सवकाे अवसरमा निम्न मितिमा हुने नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी हुन आव्हान गरिन्छ ।


Dhadingpost

पोस्ट डेंगु संक्रमण बढ्दो

काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक डेंगु संक्रमणदर घट्दै गए पनि अस्पतालमा पोस्ट डेंगु सिन्ड्रोमका समस्या लिएर आउनेहरूको चाप घट्न सकेको छैन । वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. एसपी ढकाल भन्छन्,...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सिटामोलको अभाव

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सिटामोलको अभाव भएको स्थानीयहरुले बताएका छन् । गाउँपालिकाका स्वस्थ्य संयोजक यमबहादुर श्रेष्ठले पनि सिटामोल अभाव भएको स्वीकार गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र १, हेल्थपोष्ट...


Dhadingpost

बागमतीमा डेङ्गु सङ्क्रमित ३४ हजार पुग्दा, धादिङमा २१ सय १० संक्रमित

धादिङ । धादिङका २ हजार ११० जना सहित बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजार पुगेको छ । बागमतीमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार ७६५ जनामा...


Dhadingpost

बालबालिकालाई भोली पनि भिटामिन ए र जुकाको औषधि खुवाईने

धादिङ । भोली अर्थात कार्तिक ३ गते पनि ६ देखि ५९ महिनासम्मका देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकाहरुमा हुनसक्ने...


Dhadingpost