धादिङ अस्पतलामा आज मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम उद्घाटन हुने

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २१, २०७९

धादिङ । धादिङ अस्पतलामा आज मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम २०७९ उद्घाटन हुने भएको छ ।
आईतबार बिहान ९ बजे उक्त कार्यक्रमको उद्घाटन हुने धादिङ अस्पतालले जनाएको छ ।