धादिङ अस्पतालमा धमलाको १५ बेड देखि ८० बेडसम्मको यात्रा

Avatar photo
Dhadingpost
मंसिर २६, २०७९

४६ औं वार्षिक उत्सव विशेष:
धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उपलक्ष्यमा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले आफ्नो कार्यकालमा अस्पतालको सेवा र स्वरुपमा धेरै परिवर्तन आएको जनाएका छन् ।

धमलाको कार्यअवधि सकिन लाग्दै गर्दा उनले आफ्नो कार्य प्रगती सार्वजनिक गर्दै आफ्नो कार्यअवधि धादिङ अस्पतालः १५ बेड देखि ८० बेडसम्मको यात्रा रहेको जनाए ।

अस्पतालमा छलाङ्मय परिवर्तन आएको र सुविधा सम्पन्न उन्मुख प्रादेशिक अस्पताल बनेकोमा आफ्नो कार्यकाल उत्कृष्ट रहेको उनीले बताए ।

धदिङ अस्पताल संचालन तथा व्यवस्थापन समिति
अध्यक्षः श्री महेन्द्र धमला क्षेत्री
सदस्य सचिवः डा.मधुकर दाहाल (नि.मेडिकल सुपरिटेन्डेण्ट)
सदस्यः प्रकाशकुमार श्रेष्ठ (नीलकण्ठ नगरपालिका)
सदस्यः राजन घिमिरे (जिल्ला प्रशासन कार्यालय)
सदस्यः विपिन बस्नेत ( को.ले.नि.का. )
सदस्यः डा.दिनेश रेग्मी (कन्सल्टेन्ट जनरल फिजिसियन)
सदस्यः मन कुमारी श्रेष्ठ (बरिष्ठ नर्सिङ अधिकृत)

धमलाले चित्रमा यसरी सार्वजनिक गरे १५ बेड देखि ८० बेडसम्मको यात्रा

Hospital ICU
Established ICU: 5 Beds
Hospital Oxyen Plant (5NM3)
Hospital Oxyen Plant (15NM3)
Dialysis Service
Dialysis Service
General Surgery
Radiology: New 3D colour doppler USG machine has been Purchased; Before that,USG machine managed from OHW.
Radiology…: Portable X-ray machine, CR, DR has been managed.
SNCU: Special Neonatal Care Unit (SNCU) Started and Service Strengthened.
Extension and Modernization of Emergency Ward
Oxygen Buster