कृषि मन्त्री रामनाथ अधिकारीद्वारा राजीनामा

धादिङ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले २०८१ असार ३१ गते मन्त्रिपरिषद्मा समावेश भई मन्त्री बनेका...


Dhadingpost

धादिङबेसीमा आज जेन–जीको समर्थनमा र सरकारको नरसंहारका विरुद्ध प्रदर्शन हुने

धादिङ । काठमाडौंमा सोमबार जेन–जी आन्दोलनका क्रममा सरकारले अन्धाधुन्ध गोली प्रहार गर्दा १९ जनाको मृत्यु र ४२६ जना घाइते भएपछि यसको विरोधस्वरूप धादिङमा पनि शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ।...


Dhadingpost

सिम्लेमाः दोस्रो खुला नकआउट फुटबल प्रतियोगिता हुने

धादिङ । भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण तथा गाउँ विकासमा योगदान पुर्‍याउँदै समुदायबीच एकता बलियो बनाउन स्थापना भएको जनजागरण तमु समाज सिम्लेले दोस्रो ६–ए–साइड खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको...


Dhadingpost

अमेरिकाको बोल्डरमा काठमाडौंको झल्को, इन्द्रजात्रा भव्य रुपमा सम्पन्न

नातिबाबु भट्ट । धार्मिक आस्था, सांस्कृतिक धरोहर र सामुदायिक एकतालाई एकैसाथ प्रस्तुत गर्ने इन्द्रजात्रा यो वर्ष अमेरिकाको कोलोराडो राज्यमा पनि भव्यताका साथ सम्पन्न भएको छ । नेवाः समुदायको बाक्लो उपस्थिति...


Dhadingpost

जेनेरेशन जेड (Gen Z) पुस्ताले आज प्रदर्शन गर्दै

काठमाडौं । पछिल्लो पुस्ता भनिने जेनेरेशन जेड (Gen Z) ले आज काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्दै छन्। उनीहरूले सामाजिक न्याय, रोजगारीको अवसर, शिक्षा प्रणाली सुधार र पारदर्शी शासनको माग गर्दै सडकमा...


Dhadingpost

रास्वपाको थाक्रे–३ मा वडा भेला सम्पन्न

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङको थाक्रे गाउँपालिका–३ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ । प्रथम वडा भेलाले डम्बर तामाङलाई सभापति, कृष्ण तामाङलाई उपसभापति र बद्री पौडेललाई...


Dhadingpost

तरुण दल धादिङ २ (प्रदेश ‘क’) को अध्यक्षमा कुमार विश्वकर्मा चयन

धादिङ । नेपाल तरुणदल धादिङ क्षेत्र नं. २ (प्रदेश सभा क्षेत्र ‘क’) को शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनले कुमार विश्वकर्मालाई सभापतिमा चयन गरेको छ । नवनिर्वाचित क्षेत्रीय समितिमा प्रकाश तामाङ उपाध्यक्ष,...


Dhadingpost

आज भदौ २२ गते पूर्णिमा चन्द्र ग्रहण लाग्ने

काठमाडौं । विसं २०८२ साल भदौ २२ गते पर्ने पूर्णिमाको राति नेपालबाट समेत देखिने चन्द्र ग्रहण लाग्नेछ । यो यस वर्षको दोस्रो चन्द्र ग्रहण भए पनि नेपालबाट देख्न सकिने पहिलो...


Dhadingpost

चेपाङ समुदायले आज छोनाम (न्वाङ्गी) पर्व मनाउँदै

धादिङ । अति सिमान्तकृत आदिवासी चेपाङ समुदायले आज (भदौ २२ गते) आफ्नो प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छोनाम (न्वाङ्गी) परम्परागत ढंगले मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पूर्णिमामा मनाइने...


Dhadingpost

धादिङमा आज १९६ जनाले गरे रक्तदान

धादिङ । नेपाल नेत्रज्योति संघ धादिङको आयोजनामा र लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखी लगायतका सामाजिक संघ–संस्थाको सहकार्यमा आज धादिङ क्रिक रिसोर्टमा सम्पन्न खुला रक्तदान कार्यक्रममा १९६ जनाले रक्तदान गरेका छन्...


Dhadingpost

वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

धादिङ । “मानसिक समस्या र युवा पुस्तामा बढ्दो प्रभाव” विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा एड्भान्स एकेडेमीका संगम लम्साल प्रथम स्थान हासिल गर्दै उत्कृष्ट वक्ता घोषित भएका छन् । नीलकण्ठ नगरपालिका–३ को...


Dhadingpost

विद्यार्थीको सिर्जनशीलता मञ्चमा : एड्भान्स पोएट आइडल–२०८२ सम्पन्न

धादिङ । बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीले “एड्भान्स पोएट आइडल–२०८२” को फाइनल चरण उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । विद्यालयस्तरीय यस साहित्यिक प्रतिस्पर्धामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको...


Dhadingpost

त्रिपुरासुन्दरीमा मानव बेचबिखनविरुद्ध १९औँ राष्ट्रिय दिवस मनाइयो

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज मानव बेचबिखन विरुद्धको १९औँ राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइएको छ । गाउँपालिकाले दिवसको अवसरमा सचेतना -याली प्रदर्शन गर्दै समुदायमा मानव बेचबिखनको जोखिम र रोकथामका...


Dhadingpost

चन्द्रोदय क्याम्पसमा ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता सम्पन्न

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, विशालटारस्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा आयोजित छात्रा ब्याडमिन्टन र छात्र टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न विद्यार्थीहरूको सहभागिता रहेको...


Dhadingpost

मानव बेचबिखनमा धादिङ ‘स्रोत जिल्ला’मै सूचीकृत

धादिङ । हरेक प्रकारको मानव बेचबिखन, विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस–२०२५ धादिङमा पनि विविध कार्यक्रममार्फत मनाउने तयारी भएको छ । यस...


Dhadingpost

धादिङमा खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, घुम्तिमा पहिलो पटक खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने भएको छ । चरौंदी समाज सुधार युवा क्लबको आयोजनामा हुने प्रतियोगिता २०८१ साल असोज ९ गते उद्घाटन हुने...


Dhadingpost

भदौ २२ गते धादिङ, चितवन र मकवानपुरमा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअन्तर्गत धादिङ,चितवन र मकवानपुरमा बिदा हुने भएको...


Dhadingpost