काठमाडौंमा भेटियो कोरोना संक्रमित बिरामी

काठमाडौं चैत्र १० । काठमाडौंमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भटियो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन्...


Dhadingpost

धादिङका सर्वपक्षिय वैठक सकियो, चैत्र १४ सम्म उद्योग व्यवसाय बन्द गर्ने

धादिङ चैत्र १० । धादिङबेसीमा उद्योग व्यवसायीहरुको सर्वपक्षयीय बैठक सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको बैठकले चैत्र १४ गते सम्म सरकारले तोकेको अत्यावश्यक सेवा वाहेक...


Dhadingpost

धादिङबेसीमा बन्द भएनन्, अत्यावश्यक बाहेकका सेवा

धादिङबेसी चैत्र १० । जिल्ला प्रशासन कार्यालय धादिङले आईतबार सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु अनिवार्य बन्द गराउन भने पनि धादिङबेसीमा सूचना कार्यान्वयन भएको छैन । तोकिएका अत्यावश्यक...


Dhadingpost

बागमती प्रदेश सरकारले छुट्यायो पाँच करोड

धादिङ चैत्र १० । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथामका लागि बागमती प्रदेश सरकारले ५ करोड छुट्याएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको व्यवस्थापन गर्न खर्च गर्ने गरि सामाजिक...


Dhadingpost

धादिङ-काठमाडौं यातायात ठप्प

धादिङ चैत्र १० । धादिङबाट अन्य जिल्लामा चल्ने सार्वजनिक यातायातका साधनहरु आज बिहानै देखि ठप्प छन् । धादिङबेसीबाट यात्रुहरु बोकेर जान खोज्ने यात्रु बहाक बसलाई धादिङबेसी पुछार बजारमै रोकिएको र...


Dhadingpost

सेमजोङमा अनसाइट कोचिङ सम्पन्न

धादिङ चैत्र १० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा तीन दिने अनसाईट कोचिङ सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अनसाइट कोचिङमामा कटुन्जे स्वास्थ्य चौकी, सेमजोङ स्वास्थ्य चौकी, गैरा...


Dhadingpost

नेपाल बैङ्कले एक करोड दिने

काठमाडौं चैत्र १० । विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाईरस संक्रमणको रोकथाम र जोखिम न्यूनीकरण गर्न नेपाल बैङ्कले एक करोड दिने भएको छ । जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत...


Dhadingpost

१८० देशमा पुग्यो कोरोना

काठमाडौं चैत्र १० । विश्व व्यापी बन्दै गएको कोरोना भाइरसको संक्रमण १८० देश पुगेको छ । विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ भने, सबैभन्दा...


Dhadingpost

कञ्चनपुर जिल्लामा राति देखि कर्फ्यु

कन्चनपुर चैत्र ९ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘कर्फ्यु’ लाग्ने बताएका छन् । ‘शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर लक डाउन भनेका छौं तर...


Dhadingpost

सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड साइकिलिङ गर्दै

काठमाडौं चैत्र ९ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको त्रासका बीच घरमै सेल्फ क्वारेन्टाइनमा बसेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साइकिलिङमा देखिएका छन् । ‘सेल्फ क्वारेन्टाइनका बेला शारीरिक...


Dhadingpost

दुर्घटनामा परेका वडाध्यक्षलाई हेलिकप्टरबाट काठमाडौं लगियो

धादिङ चैत्र ९ । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका गल्छी गाउँपालिका १ का वडा अध्यक्ष पुर्ण प्रसाद खतिवडालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । गल्छि गाउँपालिकाबाट सुनौलाबजार हुदैँ धादिङबेसी...


Dhadingpost

कोरोनाको संक्रमण रोक्न बालबालिका घरमै सुरक्षित

काठमाडौं चैत्र ८ । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो...


Dhadingpost

आदमघाटमा चितुवाको आक्रमणबाट शसस्त्र प्रहरी जवान घाइते

धादिङ चैत्र ८ । धादिङको गजुरी गाउँपालिका स्थित आदमघाटमा चितुवाले आक्रमण गर्दा त्यहा कार्यरत शसस्त्र प्रहरी जवान हस्त बहादुर सापकोटा घाईते भएका छन् । आदमघाटका जीवन श्रेष्ठको घरको पूजा कोठामा...


Dhadingpost

कोरोनाबाट बच्न सर्वोच्चको २३ निर्णय

काठमाडौं चैत्र ८ । सर्वोच्च अदालतले कोरोना भाईरसको संक्रमणबाट बच्न पूर्वतयारी स्वरुप सावधानीका २३ निर्णय गरेको छ । सर्वोच्च अदालतको शुक्रवारको बैठकले मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिख लगायतका अन्य...


Dhadingpost

प्रधानमन्त्री सम्बोधनः ९ सुझाव र ६ वाध्यता

काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलिले देसबासीका नाममा शुक्रबार साँझ सम्बोधन गरेका छन् । कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको...


Dhadingpost

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पूर्णपाठ

काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ९ गतेदेखि १८ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । शुक्रवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै...


Dhadingpost

प्रधानमन्त्रीले साँझ ६ बजे देशबासीलाई विशेष सम्बोधन गर्ने

काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन् । नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारले प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले...


Dhadingpost