
धादिङ मंसिर १२ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा नेतृत्व चयन प्रक्रिया बिहीबार देखि जारी छ ।
धादिङ उद्योग वाणिज्य संघका नी बर्तमान अध्यक्ष बोदनाथ दुवाडीले पनि चन्द्र प्रसाद ढकल प्यानलबाट जिल्ला तथा नगरको (खुल्ला) केन्द्रिय सदस्य पदका लागि उम्मेदवार दिनु भएको छ ।
आफ्नो प्यानलले जित्नेमा ढुक्क रहेको बताउँदै आउनु भएका दुवाडीले विभिन्न मिडियाबाट आफ्नो प्रतिवद्धता व्यक्त गदैं आउनु भएको छ । भने निर्वाचनपछि मोफसलको उद्योग बाणिज्य क्षेत्रका समस्या समाधान गर्न केन्द्रमा लविंग गर्ने समेत बताउनु भएको छ ।
अर्थसंसारले गरेको कुराकानीको भिडियो
