के हुदै छ ? हाम्रो देशा ?

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २३, २०७१

Bhagawati basnetBhagawati Basnet तीन दिनदेखि देशको अन्तर्राष्ट्रिय हवाइसेवा बन्द छ ! नेपालको अन्तराष्ट्रिय विमानस्थलमा जहाजको एउटा पंखाले देश ठप्प पारेको छ ! अन्तर्राष्ट्रिय उडान रद्द भएर देश विदेशका विमानस्थलमा भौतारिरहेका हजारौ यात्रुहरु विचल्लीमा परेका छन् ! मुलुकले करोडौं नोक्सानी बोहर्नु परेको छ ! न उड्डयन मन्त्रीलाई चिन्ता छ न नेतालाई । नेपालको यति सम्म सम्म बेइज्जति हुँदा एक सब्द नबोल्ने, कुनै उपाय नखोजी बस्ने नैतिकता नै नभएको नालायकहरुबाट के आशा गर्नु खोइ ?