
पोखरा । माओवादी केन्द्रको धादिङ पोखरा जन सम्पर्क मञ्चको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएका छन् ।
शनिबार सम्पन्न मञ्चको अधिवेशनबाट उपाध्यक्षमा कृष्ण धरेल, सुर्यमान बाडा (चन्द्रमान), टीका लम्साल, बलराम लम्साल, सचिवमा रामप्रसाद पाण्डे (राजु), सहसचिवमा सिर्जना भण्डारी, कोषाध्यक्षमा बुद्धराज बस्याल, सहकोषाध्यक्ष अम्बिका अधिकारी चयन भएका छन् ।
यस्तै भेलाले सदस्यमा मननारायण श्रेष्ठ, छबिनारायण श्रेष्ठ, सिताराम नेपाली, मन्दा सुयल, उत्तम धमला, हरि नेपाली, लक्ष्मी लम्साललाई चयन गरेको छ ।
