
धादिङ जेष्ठ १० । नेकपा माओवादी केन्द्र धादिङले वक्तव्य जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र पूर्वक गरेको प्रतिनीधिसभा विघटन विरुद्ध संघर्ष गर्न अपिल गरेको छ ।
- संसद विघटन विरुद्ध धादिङबेसीमा वाईसीएलद्वारा मशाल जुलुस प्रदर्शन
- नेपाली काँग्रेस धादिङद्वारा प्रेस विज्ञप्ती जारी, संसद विघटन विरुद्धमा फेरि उभिन अपिल
नेपाली काँग्रेस धादिङ विज्ञप्ती निकाले लग्गतै आईतबार माओवादी केन्द्रले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणबाट सुरक्षित रहँदै संविधान र संसद रक्षार्थ संघर्ष गर्न आव्हान गरेको हो ।
विज्ञप्ती जस्ताको तस्तैः
