
धादिङ जेष्ठ ९ । प्रतिनीधिसभा विघटन असंवैधानिक भन्दै माअाेवादी केन्द्रकाे युवा संगठन वाईसीएलले धादिङबेसिमा मशाल जुलुस गरेकाे छ । जुलुसकाे नेतृत्व जिल्ला अध्यक्ष राजाराम रिजालले गरेका थिए । यस्तै गजुरी बजारको गजुरी अस्पताल जाने चोकमा ०६ :४५ बजेको समयमा नेपाली काङ्ग्रेस गजुरी वडा सभापति ज्ञान ब गड्तौलाको नेतृत्वमा नाराजुलुस गरि प्रधानमन्त्रि के पि शर्मा ओलि र रास्ट्रपति बिद्या देबि भण्डारी को पुत्ला दहन गरिएकाे छ ।
