केपीको प्रतिउत्तर घमण्डको प्रर्दशन -जमकट्टेल

Avatar photo
Dhadingpost
मंसिर १४, २०७७

धादिङ मंसिर १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज शालिकराम जम्कट्टेलले शनिबार सचिवालयको बैठकमा अध्यक्ष केपी ओलीले पेस गर्नु भएको प्रतिउत्तर घमण्डको प्रर्दशन गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

प्रचण्डले सचिवालमा पेस गर्नु भएको प्रतिवदेनको उत्तर दिनु पर्ने भएकोले १० दिनको म्याद मागेर शनिबार सचिवालयमा प्रस्तुत गर्नु भएको प्रस्तावको बारे आफ्नो धारण व्यक्त गर्दै जमकट्टेलले फेसबुक मार्फत ओलीको प्रतिउत्तर घमण्डको प्रर्दशन भएको टिप्पणी गर्नुभएको हो ।

फेसबुक स्टाटस जस्ताको तस्तैः