नेपालमा खेलाडीहरुको दुरदशा कहिले सम्म ?

Avatar photo
Dhadingpost
सोमवार, साउन २७, २०७६

विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण, रजत र कास्य पदक जित्न सफल भई आफ्नो व्यक्तिगत विवरण (BIO DATA) बलियो भए पछि नेपालमा हुने गरेको चाकडी ज्यु हजुर गरेर आफ्नो पसिनाले बनेको परिश्रम लिलामी दिनु पर्ने अहिले खेल क्षेत्रमा बन्दै गएको सामान्ती सस्कारले देश र जनताले नेपाली हौ भन्ने गर्व गर्ने जेहेन्दार प्रतिभाहरु अन्तराष्ट्रिय भूमिमा देशको राष्ट्रिय गानको धुनसंगै चन्द्र सुर्य झण्डा फर-फराऊदै सम्मानको पदकले देशबासीलाई खुसि बाड्ने मनोकन्क्षा र अभिलासा हुदा हुदै बाध्य भएर रोजी रोटीको लागि आखाबाट आशु झार्दै बिदेसिनु पर्ने बास्तबिकताको मुल्यांकन कहिले कहाँबाट हुने हो ?

नेपाली खेल जगदमा अहिलेको शताब्दी अनुसार आफ्नो देशको सम्मान र पहिचान म आफ्नो प्रयासले त गर्व गर्ने परिणाम कमि हुन् दिन्न तर पनि बाच्न कै लागि चाकडीले बिबेक गुमएका मनचिन्ते कठपुतलीले घेरिएको खेल नेतृत्व झन् घरको ढोकाको साचो बिगारेर भित्रै थुनेर थन्काउने कोसिश गरेको देख्दा गज्जब लाग्छ ~~आखिर घर मुली त घर मुली नै हो ~~
(फेसबुकबाट जस्ताको तस्तै)