क्यानाडा कस्तो देश, अचम्म लाग्छ।

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २, २०७३

Buddhi Tamang
क्यानाडा कस्तो देश हो कहिलेकाही अचम्म लाग्छ ।
यहाँको सरकार यहाँको जनता देखेर अचम्म लाग्छ ।

प्रत्येक वर्ष साढे दुइ देखी तीन लाख मान्छे भित्र्याउछ। स्थाइ बासिन्दाको प्रमाणपत्र बितरण गर्छ। नागरिक्ता बाड्छ ।
यहाँका मान्छे कति आफु बच्चा पाउदैन। अरु देशका गरिबका छोराछोरी स्पोन्सर गरेर ल्याउछ। गत साल एक पटक सिरियाका पच्चीस हजार भन्दा बढी ल्याए ।

अचम्म त अझ सरकारको योजनालाई यहाका जनताले सहयोग गरेको रे एउटा परिवार ल्याउन चालीस पचास हजार खर्च हुदो रहेछ । आफ्नो ब्यक्तिगत पैसा लाखौं लाख खर्च बिदेशी नागरिक ल्याउछ। सरकारले पनि रोगि र बुडाबुडी सरनार्थीहरु खोजी खोजी ल्याएर भता दिएर पाल्छ ।

हामी नेपालका जनता भने आफ्नै देशका जनतालाइ यो र त्यो भन्दै गाली गरेर बस्छ । मान्छेको चेतना पनि केहो के हो । बुझ्ननै गाह्रो छ।