कसैको ब्यक्तिगत कुरा नकाटौं

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २६, २०७३

Bikash Bhandari

को कुन पार्टीमा लाग्छ को कुन पार्टीमा आबद्ध हुन्छ, त्यो उसको ब्यक्तिगत स्वतन्त्रता हो । तर पार्टीकै आस्था फरक फरक राखे कै भरमा कसैलाई पनि होच्याउनी र असहयोगि भावना राख्नु हुन्न, सकिन्छ सकेको सहयोग गरौं, सकिदैन आफ्नो काम आफ्नै सुरमा गरौं।

फरक आस्था राखेकै भरमा असहयोग र कसैको ब्यक्ति गत कुरा नकाटौं । असल राजनितिक ब्यक्ति जो हो उसले सबै भन्दा पहिले बिपक्षि राजनितिज्ञको मन जित्न सक्नु पर्छ।जसले बिपक्षिलाई होच्याउने अभद्र कुराहरू लेख्ने गर्छ भने उसको सफल हुनेछैन ।