Saroj Paudel
घरमा काम गर्ने बहिनीलाई एक अगांलाे लुगा धुन भनिन, दिउसाे घर पुछ्ने, सफा गर्ने, वालवच्चालाइ खाजा वनाउने , वच्चा घुमाउन लैजान र फर्किदा तरकारी लेराएर खाना वनाउन निर्देशन दिदै उनले भनिन , अाज धेरै ठाउमा भाषण गर्न पुग्नुपर्ने भएकाले म भ्याउन्न ।
सुनाउदैथिन अाज ९ वटा कार्यक्रममा उनलाइ सहभागि हुनुछ र भाषण गर्नुछ ।
#अन्तराष्टिय_महिला_दिवश