सकारात्मक पक्ष

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १९, २०७३

Krishna Thapa
म अलि भावनाका साहित्यका कुराहरु बढी गर्छु ।

राजनीतिका कुराहरु अलि कम बुझ्दछु तर मलाई सामान्य रुपमा के लाग्छ भने नेपालको राजनीतिमा विश्वको परिवेश बुझेका शिक्षित, वुद्दिजिवीहरु, समाजमा राम्रा असल उदाहरणीय काम गरेका र गर्न लागिपरेका व्यक्तिहरुको आगमन हुनु नेपालको समग्र राजनीतिका लागि सकारात्मक पक्ष हो भन्छु ।