आन्दोलन गर्ने जो कोहि कर्मचारीलाई कारबाही

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३, २०७३


नेता लायेर लडाइँ गरेर जागीर खाने, जागिर पाएपछी काम भन्दा धेरै राजनिती गर्ने अनि यो मुलुकमा २/४ अक्षर चिनेको म बाहेक अरु कोहि छैन भनेर आन्दोलन गर्ने सबै कर्मचारीले यो देशमा २/५ हजारमात्र को कमाइ गर्न नसकेर बिदेसिने दक्ष युवा कति छन् बुझ्न जरुरी छ ।

बेरोजगार युवा सेवामा हाजिर हुनेछन । राज्य ती युवाको पनि हो , जो परिवार पाल्न खाडीमा पसिना बगाइ रहेका छन ।