ढुङगामुढा गर्नु कुन नौलो भयो र अब !

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २९, २०७३

Devi Sitaula
देशका नदिनाला खोला बेच्ने,
कमिसन खाएर लोडसेडिङ गराऊने,
कहिले राजाको पाउमा दाम चढाउने,
कहिले बयलगाडा चढेर अमेरिका जाने,
गणतन्त्र सँघियता बाध्यतामा मान्ने महान रास्ट्रबादी तप्काले देशलाई उज्यालो बनाउनुपर्छ भन्नेलाई गर्नेलाई ढुङगामुढा गर्नु कुन नौलो भयो र अब !