महोत्सब, धदिङेको खल्ती रित्याएर रकसौल पारी पैसा पैठारी

Avatar photo
Dhadingpost
आइतवार, पुस १०, २०७३

डा.नवीन बन्धु पहाडी दाहाल

धदिङ महोत्सबको धुमधाम चलिरहेको छ ।
घरबाटै भाड्किला उत्तौला गीतका स्वाद लियको छु ।
परम्परा धन्ने किसिमको महोत्सब टिकेट काटेर हेर्नै जानु पर्ने करण खोजिरहेछु ।
आजसम्म पएको छैन र जागर पलायको छैन ।
महोत्सब होस् त यस्तो होस् कि जस्ले धदिङको सबै ब्यापारिक ढोका खोलोस ।
यसको उन्नयनको लागि प्रग्यिक दिस्क्कोर्स सग्सगै होस्, महोत्सब सकिदा धदिङको पाचौ महित्सबले दिशानिर्देश गरेर यती प्रप्ती भयो भन्ने नितिगत र व्यबहारगत उपलब्धी पनि होअोस, तर लाग्छ महोत्सब को नाममा रोधिघर बसेको छ ।
चटकेको खाल लागेको छ र धदिङेको खल्ती रित्याएर रकसौल पारी पैसा पैठारी गर्ने मात्र काम भएको छ जस्तो लाग्छ कि म गलत छु र ?