सुजाताले ५० लाख पाउँदा एमाले चुपचाप

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ८, २०७३

dadi-sapkotaDadi Sapkota

सुजाताले ५० लाख पाउँदा एमाले चुपचाप बस्यो । किनभने विरामी खर्च लिने सबैभन्दा धेरै एमालेनै रैछन् । अझै कति पड्काम्ला भन्ने छ किन बोल्ने ?

संसदको भत्ता, तलब र सुबिधा बढ्यो बरु कांग्रेसका धनराज गुरुङले भूकम्प पिडितलाइ दिने घोषणा गरे बढेको तलब, भत्ता । गगन थापाले नसक्ने वालवालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरे । एमाले चुपचाप बस्यो ।

आखिर राष्ट्रिय ढुकुटीमा ब्यक्तिगत लाभ लिन पाएसम्म त एमालेपनि र्‍याल काढेरै बस्दो रैछ । गफैका भरमा खान पाइने भएसि त्याग किन गर्नुपरो ?