क्यानाडा बारे केहि जानकारी

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ७, २०७३

canada१.क्यानाडामा १० संघीय राज्यहरु र ३ territory छन्| प्रान्तै पिच्छे फरक फरक नियम कानुन हुन्छन|
२. क्यानाडाको क्षेत्र फल ९,९८४,६७० बर्ग किलोमीटर रहेको छ| विश्वको दोश्रो ठुलो मुलुक हो|
३.क्यानाडाको जनसंख्या ३ करोड ५० लाख रहेको छ|
४. क्यानाडाको अर्थ गाउँ वा बस्ति भन्ने हो|
५. क्यानाडा भन्ने देश आज भन्दा १५० बर्ष अधि मात्र जन्मेको हो|
६.क्यानाडामा ३०८ वटा चुनाबी क्षेत्रहरु रहेका छन्|
७. सैन्य खर्च करिब २५ बिलियन क्यानाडीयन डलर (२५ अर्ब) हुने गर्छ|
८. करिब १ लाख १८ हजार सेना रहेको छ|
९. विश्वको ११ औं ठुलो अर्थ तन्त्र भएको मुलुक हो|
१०. २० % जनसंख्या क्यानाडा बाहिर जन्मेका छन|
११. प्रति बर्ष २ लाख ५० हजार, प्रति दिन ६८४ जना र प्रति घण्टा २८ जना मान्छे क्यानाडा छिर्छन|
१२. साक्षरता दर ९९ % रहेको छ|
१३. एक चौथाई मान्छेले धर्म नै मान्दैन|