कुहिएको आलुलाई बेलैमा छान्न सकोस्

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १७, २०७३

Bishnu Simkhada
कुनैपनि राजनीतिक पार्टी क्रान्तिकारी होस् या बिकासशिल नयाँ पार्टी, पुरानो पार्टी जेसुकै होस् । जसको नेतृत्व गर्ने नेताहरु क्षमतावान् होस् या कमजोर, जसको पद र कुर्चीको लागि मुख्य मुख्य नेताहरुको वरिपरी घुमेर ठुलो मान्छे बन्न खोज्नेहरुले नै पार्टिलाई बिगारेको छ ।

देशलाई बर्बात पारेको छ, जनतालाई नोक्कर सम्झेका छन् भने ति क्षमतावान नेताहरुको बुद्धि भुटेर रद्दी टोकरीमा फालिदिएको छ । अनि कसरी हुन्छ देश बिकास ? अनि कसरी हुन्छ समाज परिवर्तन ?? जसको रोकथाम बेलैमा गरियोस् ।

बोरा भित्रको कुहिएको आलुलाई बेलैमा छान्न सकोस्, होईन भने दुईचार जना नेताहरुको विचार र योजनाले मात्र नयाँ, बिकास र परिवर्तन हुनेवाला छैन ।