Avatar photo
Dhadingpost
साउन ३०, २०७३

कि बन कार्यलयले भल्टार लगायत ठाउको भत्काइयको संरचना पुनर्निर्माण गर्दिनु पर्छ नत्र जस्तो सुकै अबरोध लाई छिचोलेर भय पनि राजनैतिक संरक्षणमा हुर्केको रेडियो धादिङ को भबन हटाइनु पर्छ यी दुई विकल्प बाहेक अरु हुनै सक्दैन। र प्रसासनले डोजर को सिसा फुटाउनेलाई आजै समातेर खोरमा जाक्नु पर्छ नत्र मनचले संकृती को निरन्तरता हुनेछ धादिङ को बन कार्यलय काण्ड
Sanjaya Pokharel