कस्तो छाप बसाल्यो हो यो अनलाईन मिडियाहरुले

Avatar photo
Dhadingpost
बुधबार, साउन १२, २०७३

Bishnu Simkhada
हैन यो नेपाली राजनैतिकको बारेमा कस्तो छाप बसाल्यो हो यो अनलाईन मिडियाहरुले – रिस उठे पछी भारतीय, अमेरिकन दलाल भनेर प्रचारप्रसार गरिदिने ।

त्यसोभए साच्चै को कट्टर रास्ट्रभक्त को हो त ? आफुलाई मन परेको मान्छे ?

बास्तबमा भन्ने हो भने देशभक्ति र राष्ट्रको माया भएको त मात्र जनता छन्, ति कहिल्यै नेता बन्न सक्दैनन् र आफ्नो स्वार्थको लागि खोला नाला संग र रास्ट्रीयताको अहित हुने संझौता गर्न पनि सक्दैनन् ।