स्कुले बहिनिहरु प्रती हार्दिक श्रद्धाञ्जली

Avatar photo
Dhadingpost
शुक्रबार, असार १७, २०७३

Ram Thapa Chhetri
नेपालका ९०% प्राइभेट बोर्डिङ स्कुलहरु सुरक्षित छैनन। भाडाको जमिनमा ब्लकको गार्हो लगाएर जस्ता छाएको भरमा स्कुल खोल्ने चलन छ, हाम्रो देशमा ।

लाखौं लगानी गरेर आफ्ना प्यारा छोराछोरी बोर्डिङ पढ्न पठायो,भरै स्कुल भित्रै मृत्युुवरण गरेका आफ्ना सन्तानको लास देख्दा कस्तो भयो होली ती दुखी अभिभावकलाई ? सरकारले प्राइभेट स्कुल संचालनका लागि कडा नियम लागू नगर्दा व्यापारिक उद्देश्यले च्याउ सरी स्कुल खुलेका हुन।

आज ललितपुरमा भएको दु:खद घटनामा निधन भएका प्यारा स्कुले बहिनिहरु प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।