Guru Burlakoti
प्र.म.शुशिल कोईरालाको सरकारलेनै २०७२आश्विन २२गतेको मन्त्री परिषदको वैठकले भूकम्प पिडितको लागि दिईने रू२लाख अनुदान २५,३०,३५र १० प्रतिशतका दरले ४ किस्तामा दिने निर्णय गरेको थियो भने,आज किन कांग्रेस नाटक गर्दैछ ? सायद वजेटको कारण रन्थनियको होकि? कांग्रेसको face save कै लागि भए पनि १/१ लाख दुई किस्तामा गरे हुन्छ।