Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १५, २०७२

सडक यात्रामा दुर्घटा भए पछि कैयन पटक चालकले आफु मरेर पनि वसका दर्जनौं यात्रु हरुको ज्यान जोगाएका घटना र उदाहरण कैयन छन् तर यि वहादुर वस चालकहरुको चर्चा कतै हुदैन तर पाईलटको चर्चा जताकतै , सवै मान्छे धनीकै चर्चा गर्छन् । हवाईजजहाज चढदै नचढेका मान्छेहरु, सधैं वसको यात्रा गर्नु पर्ने मान्छेहरु पनि हवाईजहाजकै चर्चा गर्छन् ? आफु मरेर यात्रु जोगाउने वस चालक लाई कतै पनि श्रद्धान्जली र स्यावासी दिईएको पाईदैन ।

– हरिहरसिंह राठौर