Ramsingh Tamangसेतो पुतली(moth) देखी सावधान !!!
आजभोलि धादिङ लगायत नेपालका अधिकांस ठाँउहरुमा सेतो पुतलीको सम्पर्कबाट हुने जटिल किसिमको आँखा पाक्ने रोग(SHAPU) को महामारी देखिएकोले सकेसम्म सेतो पुतलीबाट जोगिने र पुतलीको धुलो परिहालेमा तुरुन्त नजिकको आँखा उपचार केन्द्रमा गइ सल्लाह तथा उपचार लिनुहुन सबैमा अनुरोध छ। समयमा उपचार नपाएमा सधैका लागि दृष्टि गुम्ने पक्का छ।
Dhadingpost
सोमवार, भदौ २१, २०७२