Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २१, २०७१

dipak koiralaDeepak Koirala
यो होलीमा युवतीहरुलाई ताकी ताकी लोला हानेर तङ गर्नेहरुलाई सीधै आसय करणीको मुद्धा लगाएर जेल हाल्नु पर्छ । सार्वजनिक ठाउँमै जवर्जस्ती लोला हान्नेहरुले एकान्तमा पाएभने बलात्कार नै गर्ने प्रयास गर्छन् । म त ठोकुवै गरेर भन्दिन्छु ल । त्यसैले त्यस्ता अपराधीक मानसीकताका विरामीहरुलाई कित पागलखाना कित जेल नै पठाउनु ठीक । पर्वका नाममा युवातीहरुले कतिन्जेल सम्म सास्ती खेप्ने ? यस विरुद्ध कडा आवाज उठोस्…