धादिङबेसी । नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला विजयी हुनु भएको छ । युवा पुस्तामा लोक प्रिय मानिने धमलाले २ सय ९० मत प्राप्त गर्दै सभापति बन्नु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी भिमप्रसाद ढुङ्गानाले २ सय ६४ मत प्राप्त...
मङ्लबार, माघ २६, २०७२
Dhadingpost