सञ्जय देवकोटा, धादिङबेसी । न्यु किबो बोर्डिङ स्कुल स्काउट सर्कलले मृगौला रोगका पीडित रामकृष्ण रिजाललाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । धादिङबेसी पुछारबजार स्थित यस किबो बोर्डिङमा कक्षा नर्सरी अध्ययनरत सृष्टी रिजाल र कक्षा तीनमा अध्ययनरत शिसिर रिजालका पिता रामकृष्ण...
शुक्रबार, मंसिर २५, २०७२
Dhadingpost