अष्ट्रीया । एक पटकको नेपाली, सधैको नेपाली भन्ने सङ्कल्पका साथ धादिङबेसी बीचबजारका कुमार अधिकारी एनआरएन अष्ट्रीयाको निर्बाचनमा उपाध्यक्षको उम्मेदवारी दिएका छन् । केहि वर्ष अघि देखि रोजगारीको शिलशिलामा अष्ट्रीया रहेका अधिकारीले आफ्नो फेसबुकबाट आफु उपाध्यक्षमा चुनाव लड्न लागेको बताउनु भएको...
सोमवार, चैत्र १, २०७२
Dhadingpost