धादिङबेसी चैत्र २३ । प्रशव फिस्टुला रोग सम्बन्धी १ दिने अन्तक्रिर्या कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । लामो समय सम्म प्रशव ब्यथा लाग्दा शिशुको टाउकोले आमाको योनीमार्ग र पिसाव थैली वा मलाशयलाई लगातार धेरै समयसम्म थिच्दा त्यसमा प्वल पर्न गई...
मङ्लबार, चैत्र २३, २०७२
Dhadingpost