धादिङबेसी । धादिङ समाज दक्षिण कोरीयाको सहयोगमा सदरमुकाम धादिङबेसीमा नमुना अपाङ्गमैत्री शौचालय निर्माण हुन लागेको हो । उक्त बनाउन शौचालय बनाउन १५ लाख १७ हजार ६ सय १८ रुपँैया ६३ पैसा लागत लाग्ने बताईएको छ । विदेशमा बसेर आफ्नो मातृभुमिको...
बिहिबार, मंसिर १७, २०७२
Dhadingpost