काठमाडौं । दशै पछि नेपालीहरुको ठूलो महान् चाड तिहारको पावन अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । धादिङ जिल्लाका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उक्त देउसी भैलो...
आइतवार, कार्तिक १४, २०७३
Dhadingpost