धादिङबेसी चैत्र १ । नेपाल पब्लीक एसोसियसन नेपाल संस्था र युनिसेफ धादिङले गर्भबती भएका महिलाहरुलाई निशुल्क सेन्टर होमको ब्यबस्था गरेको छ । भुकम्प पछि अफ्ठेरोमा परेका गर्भवती महिलाहरुलाई धादिङबेसीमा सेन्टर होमको ब्यबस्था गरिएको हो । गर्भवती भएको ८ महिना सम्मका...
सोमवार, चैत्र १, २०७२
Dhadingpost