धादिङ चैत्र १० । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धादिङ ईन्चार्ज पुष्प विक्रम मल्ल धादिङबाट सरुवा हुनु भएको छ । मल्ल एमाओवादी अन्तरगत शिक्षा विभाग हेर्ने गरि धादिङको जिल्ला ईन्चार्जबाट विभागमा सरुवा हुनुभएको हो । केन्द्रिय सदस्यले जिल्ला ईन्चार्ज हेर्ने...
बुधबार, चैत्र १०, २०७२
Dhadingpost