धादिङबेसीमा पौष ९ गते देखि जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगित हुने टिम दर्ता जारी

धादिङ पुस ४ । धादिङबेसीमा पहिलो पटक धादिङ जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता आगामी बिहिबार अर्थात पौष ९ गतेबाट हुने भएको छ । धादिङ जिल्ला व्याडमिन्टन संघ धादिङको आयोजनामा हुन लागेको...


Dhadingpost

धादिङमा पहिलो पटक तेक्वान्दो 3rd डानको ग्रेड्रिङ भयो

धादिङ पुस ३ । धादिङको इतिहास मै पहिलो पटक तेक्वान्दो 3rd डानको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले धादिङबेसीमा लगातार ४ दिन लगाएर आयोजना गरेको...


Dhadingpost

मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौं पुस २ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार वक्तव्य जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई पाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । वाटमोरले आगामी जनावरी १...


Dhadingpost

गौतम बुद्ध कप क्रिकेटको उपाधि राप्तीलाई

काठमाडौं मंसिर ३० । धर्मुस सुन्तली फाउण्डेशनले बनाएको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको गौतम बुद्ध कप क्रिकेटका फाइनलको उपाधि राप्तीले जितेको छ । राप्ती, नारायणी र बागमती गरि...


Dhadingpost

फुटबलका मुख्य प्रशिक्षक योहानद्वारा राजीनामा

काठमाडौं मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले...


Dhadingpost

धादिङका कौशल रुपाखेती प्रधानमन्त्री कप प्रतियोगिताका लागि छनौंट

धादिङ मंसिर २२ । धादिङको धुनीबेसी नगरपालिकाका कौशल रुपाखेती काठमाडौं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट हुनु भएको छ । काठमाडौँं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने...


दिपेश कडेल

अन्तराष्ट्रिय कराते प्रशिक्षक ध्रुव विक्रम मल्ल र स्वर्ण विजेता अनुपमा मगर बीच विवाह

धादिङ मंसिर १७ । अन्तराष्ट्रिय कराते प्रशिक्षक धादिङका ध्रुव विक्रम मल्ल र करातेकी स्वर्ण पदक विजेता अनुपमा मगर बीच आज (बुधबार) विवाह हुँदैछ । बालाजु कराँते डो का प्रमुख समेत...


Dhadingpost

अलाभेस सँग रियल म्याड्रिड पराजित

एजेन्सी मंसिर १४ । घरेलु मैदानमा अलाभेससँग स्पेनिस च्याम्पियन रियल म्याड्रिडले हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो । खेलको पाँचौ मिनेटमा नै...


Dhadingpost

फुटबलका ‘भगवान्’ अस्ताए

काठमाडौं मंसिर ११ ।विश्व फुटबलका ‘भगवान्’ अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा खेलाडी डिएगो म्याराडोना अस्ताएका छन् । बुधबार राति हृदयाघातबाट उनको निधन भएको छ । ६० वर्षीय उनी लामो समयदेखि बिरामी थिए । गत महिना...


Dhadingpost

दार्खाको भलिबल प्रतियोगिता सदाबहार क्लवले जित्यो

धादिङ मंसिर ११ । धादिङको खनियाबास गाउँपालिका स्थित दार्खामा भएको अन्तर क्लव वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सदाबहार युवा क्लवले जितेको छ । हिमशिखर युवा समाज दार्खाले साविकको दार्खा ९...


Dhadingpost

धादिङमा फुटबलः इतिहास र वर्तमान (खोज रिपोर्ट)

धादिङ । लोकप्रिय खेल मध्ये एक हो फुटबल, सन् १३१४ अघि फ्रान्समा गोलाकार वस्तु प्रयोग गरेर फुटबल भएको दावी गरिए पनि आधुनिक फुटबलको सुरुवात भने बेलायतबाट सन् १५८१ बाट सुरुभएको...


नारायण सिलवाल

धादिङबेसीमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

धादिङ कार्तिक ३० । धादिङबेसीमा विन्दुकेशरा टोल विकास संस्थाले आयोजना गरेको १६ टिम सहभागि प्रथम व्याडमिन्टन-०७७ सम्पन्न भएको छ । कार्तिक २८ गते देखि जारी यस प्रतियोगितामा लक्ष्मण मल्ल ठकुरी...


Dhadingpost

धादिङबेसीमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

धादिङबेसी कार्तिक २९ । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा कोरोना भाईरस संक्रमणको महामारी पछि पहिलो पटक धादिङबेसीमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । धादिङबेसी सिरानबजार (शितलबजार) को ब्वाइज...


नारायण सिलवाल

धादिङमा स्तरीय व्याडमिन्टन प्रतियोगिता ‘प्रथम मेयर कप’ पौषमा हुने

धादिङ कार्तिक २८ । धादिङ जिल्लामा पहिलो पटक जिल्ला स्तरीय ‘प्रथम मेयर कप’ खुल्ला व्याडमिन्टन प्रतियोगिता पौष ९ गते देखि धादिङबेसीमा हुने भएको छ । धादिङ जिल्ला व्याडमिन्टन संघ धादिङका...


दिपेश कडेल

नेपाल र बंगलादेश बीचको फुटबल खेल आज साँझ

काठमाडौं कार्तिक २८ । कोरोना भाईरसको महामारी पछि नेपालले आज पहिलो पटक अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्दैछ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा हुनेछ । ‘मुजिब...


दिपेश कडेल

आइपिएल -२०२० को उपाधी मुम्बई इन्डियन्सलाई

एजन्सी कार्तिक २६ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० टी-ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार साँझ भएको फाईनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक...


Dhadingpost

मेस्सी चम्कँदा, रियल बेटिस पराजित

एजेन्सी कार्तिक २३ । कप्तान लिओनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को जित हासिल गरेको छ ।...


Dhadingpost