बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा

धादिङ २६ जेठ फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट...


Dhadingpost

काठमाडौको आकाशमा UFO (के हो त यूफओ)

धादिङ चैत्र १६ । सोमबार काठमाडौको आकाशमा देखिएको दृश्यहरुले सामाजिक संजालमा र्चा पाएका छन् । हुरी बतास सँगै काठमाडौमा देखिएको दृश्य कसैले बादलको आकार परिवर्तन भनेका छन् भने कतिले ग्ँइ...


Dhadingpost

SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न

काठमाडौं । काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्थरको एकदिने SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न भएको छ । नेप सफ्ट टेक CSIT एसोसिएसन अफ नेपाल BSC, CSIT एप्स र अर्किड...


Dhadingpost

२ सय ५१ रुपैयाँमै स्मार्ट फोन पाईने

काठमाडौं । भारतको एक अनजान सी कम्पनीले विश्वमै सबैभन्दा सस्तो स्मार्टफोन लञ्च गरेको छ । उसले फ्रिडम २५१ स्मार्ट फोन बजारमा ल्याएको हो । यसको मूल्य पनि २ सय ५१...


Dhadingpost

यसो गर्नु भो भने तपाईको मोबाईलले नै साईरन बजाउँछ अब भुकम्प आउदै छ भनेर

एजेन्सी । अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ । माईशेक MyShake नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त...


Dhadingpost

४ नयाँ तत्वले पायो पेरियोडिक टेबलमा स्थायी ठाउँ

कुशल श्रेष्ठ रसायनिक तत्वहरूलाई त्यसको आणविक नम्बरअनुसार क्रमबद्ध गरेर राखिएको तालिका नै पेरियोडिक तालिका (Periodic Table) हो। आणविक नम्बरले कुनै पनि तत्वको न्युक्लियसभित्र रहेका प्रोटोनहरूको सङ्ख्यालाई जनाउँदछ। यसरी आणविक नम्बरअनुसार...


Dhadingpost

टेलिकमको सुविधा पोष्टपेडमा ४०-५० पैसामा नै कुरा गर्न सकिने

काठमाडौं– नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाका ग्राहकहरूले आवश्यक संख्यामा 'क्लोज युजर ग्रुप' निर्माण गरेमा उक्त ग्रुपमा आवद्ध ग्राहकहरुलाई ४० देखि ५० पैसा मात्र लाग्ने जनाएको छ। टेलिकमले मंसिर १० गते...


Dhadingpost

तपाईको कम्प्यूटर अरुले पनि चलाउँ छ ? गोप्य रेकर्ड गर्नुस् ।

'"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो।जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ । यो एक मानव निर्मित Device यन्त्र भएतापनि...


Dhadingpost

“पृथ्वी उथलपुथल हुन सक्ने पाँच अवस्था !”

गौतम उदय / अमेरिका यो ब्रमाण्ड र यसको संयन्त्रमा यस्ता असंख्य अदभुत कुराहरु छन् जसले सिङ्गै पृथ्वीलाई एक-निमेषमै सर्लक्कै निल्न पनि सक्छन्, र धुलोपिठो बनाउन पनि सक्छन् । पृथ्वी नै...


Dhadingpost

२४ हजार रुपैयाँमा बनेको यो हो विश्वको सबैभन्दा सानो कार

२३ इन्च लामो तथा १४ इन्च चौडाइको कार, त्यो पनि मान्छे चढेरै हिड्न मिल्ने । विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो आकारको कार बनाएर चीनका एक व्यक्तिले किर्तिमान कायम गरेका छन् ।...


Dhadingpost

पुलमुनिबाट दिनहुँ सयौं ट्याक्टर ढुंगा संकलन

मुगुवा ९बाँके०, भाद्र ८ मुगुवा खोला पुल मुनिबाट दिनहुँ सयौं ट्याक्टर ढुंगा, गिट्टी उत्खनन गरिन थालेको छ । यसले गर्दा पुल जोखिममा परेको छ । जिविस र वन कार्यालयले निकासीको...


Dhading Post