धादिङ चैत्र १६ । सोमबार काठमाडौको आकाशमा देखिएको दृश्यहरुले सामाजिक संजालमा र्चा पाएका छन् । हुरी बतास सँगै काठमाडौमा देखिएको दृश्य कसैले बादलको आकार परिवर्तन भनेका छन् भने कतिले ग्ँइ भएको बताएका छन् । त्यस्तो उडनतस्तरी हो जुनको अस्तित्व र वास्तविकता अहिलेसम्म रहस्यमै छ। एलियनले यस्तो जहाज काठमाडौँ माथी आकाशमा ल्याएकै कारण हावाहुरी आएको बताउनेहरु सामाजिक संजालमा भेटिए । एलियनले यस्तो जहाज काठमाडौँ माथी आकाशमा ल्याएकै कारण हावाहुरी आएको यी तस्बिर देख्ने कतिपयले विश्वास समेत गरेको पाइयो।फोटोसपको मद्धतले बनाइएका यी तस्बिरमा देखिएका युएफओ भने वास्तविक होइनन। ख्यालठट्टा र रमाइलोको लागि बनाइएको भएपनि थुप्रै यस्ता फरक फरक तस्बिर व्यापक सेयर हुँदा कतिपयमा कतै यसमा सत्यता त छैन भन्ने भान पर्न गएको छ।
के हो त यूफओ यसबारे ज्ञानकोष विकिपीडियाले भने हिन्दिभाषामा यस्तो परिभाषा गरेको छ ।
उड़न तश्तरी आकाश में उड़ती किसी अज्ञात उड़ती वस्तु (यूएफओ (UFO)) को कहा जाता है। इन अज्ञात उड़ती वस्तुओं का आकार किसी डिस्क या तश्तरी के समान होता है या ऐसा दिखाई देता है, जिस कारण इन्हें उड़न तश्तरीयों का नाम मिला। कई चश्मदीद गवाहों के अनुसार इन अज्ञात उड़ती वस्तुओं के बाहरी आवरण पर तेज़ प्रकाश होता है और ये या तो अकेले घुमते हैं या एक प्रकार से लयबद्ध होकर और इनमें बहुत गतिशीलता होती है। ये उड़न तश्तरीयाँ बहुत छोटे से लेकर बहुत विशाल आकार तक हो सकतीं हैं।
तस्वीर सामाजिक संजालबाट