तपाईको कम्प्यूटर अरुले पनि चलाउँ छ ? गोप्य रेकर्ड गर्नुस् ।

Avatar photo
Dhadingpost
शनिबार, अशोज ९, २०७२

photo‘”कम्प्युटर”‘ Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो।जसलाई नेपालीमा ‘ सुशाङख्या ‘ पनि भनिन्छ । यो एक मानव निर्मित Device यन्त्र भएतापनि मानबले नै घण्टौ, घण्टा लगाएर पनि गर्न नसक्ने कुनै पनि सरल या जटिल कामलाई क्षण भरमै सरल तरिकाले छिटैनै गर्न सक्दछ ।
यस्तो यन्त्र प्रति आम रुचि नहुने कुरै भएन । तपाईको घरमा छोरा छोरी या श्रीमतीले कम्प्युटर खोलेर के गर्दैछन् ? अनि अफिसमा तपाईको कम्प्यूटर अरुले पनि चलाउछ भने नराम्रो काम त गरि रहेको छैन ? यसको निकास खोजि रहनु भएको छ भने निकाशको लागि टाडा जानु पर्दैन । तपाईंलाई आफु अनुपस्थित भएको बेलाको आफ्नो कम्प्युटरको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ? यदि चाहनु हुन्छ भने तल उल्लेखित एउटा फ्री Tools ले तपाईंको मनका यि चाहना पुरा गर्न मद्त गर्नेछ ।

यसले तपाईंको कम्प्युटरमा गरिने हरेक गतिबिधीहरुलाई भिडियोको रुपमा record गर्छ त्यो पनि कसैले नदेखिने र चाल नपाउने गरी । त्यसैले तपाईंले यो tools लाई hidden screen recorder को रुपमा प्रयोग गर्न सक्नु हुन्छ अथवा भनौ एउटा जासुसी उपकरणको रुपमा ।

यो सानो Tools मा तपाईंले पाउनु हुने सुबिधाहरु :

Screen Capture
कम्प्युटरको स्क्रीनको इमेज फाइल बनाउन मिल्ने सुबिधा
* Capture full screen
* Capture working area of screen
* Capture selected area of screen (select particular area of screen using mouse)

Screen Rcrorder

कम्प्युटरको गतिबिधीहरु भिडियो record गर्ने सुबिधा
* Record full screen
* Record working area of screen
* Record selected area of screen (select particular area of screen using mouse)
* Capture cursor as part of video
* Creates compressed video AVI file using Microsoft Video 1.

Screen Spy Software
यसले लुकेर (Stealth Mode मा) तपाईंको कम्प्युटरको गतिबिधीहरु record गर्नेछ ।
* Track kids online activity and see what they do online.
* Keep any eye on your kids online activities
* Free parental control software for parent to monitor children

यो प्रोग्राम कम्प्युटरमा download गरेर install गरी त्यसमा केही settings मिलाई, आफ्नो कम्प्युटरमा जासुसी नजर लगाउने हैन त ?
डाउनलोडको लागि तपाईले पैसा तिर्नु पर्दैन निशुल्क Downloade Software –
डाउनलोडको लागि क्लिक गर्नुहोस