एमालेको पार्टी नियमावली पास

काठमाडौं । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पार्टीको नियमावली र जनसंगठन समन्वय संयन्त्र निर्देशिका पास गरेको छ । पार्टीको नयाँ विधान अनुरुप बनेको नियमावली पास गरिएको एमाले नेता पृथ्वीसुब्बा...


Dhadingpost

दुबई पुगेका २२ जना चार महिनादेखि अलपत्र

काठमाडौं । आफ्नो बुबा गुमाएका छिरिङ शेर्पालाई वृद्ध आमा र भाइको जिम्मेवारी थपिएपछि रोजगारीका लागि काठमाडौंमा भौँतारिए । यही क्रममा उनको आफ्नै फुपाजू आयुज बम्जनसँग भेट भयो । फुपाजूले दुबईमा सुरक्षागार्डमा ५०...


Dhadingpost

घडियाल, भाले नहुँदा सङ्कटमा

चितवन । घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे...


Dhadingpost

२० मुलुकमा राजदूत नियुक्तिको तयारी

काठमाठौं । सरकारले २० मुलुक चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइन मा रिक्त...


Dhadingpost

सत्तारूढ गठबन्धन एमसीसी पारित गर्न सहमत

काठमाडौं । काठमाडौं, माघ १७। स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ...


Dhadingpost

बीस तलासम्म आगो निभाउने दमकल, इन्डोनेसियाबाट ल्याईने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ...


Dhadingpost

निर्वाचन सार्ने यत्न असफल, जेठमै गर्ने तयारी

काठमाडौं । चौतर्फी दबाबपछि सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन आगामी जेठमै गर्न तयार भएको छ । दलीय नाफा–घाटा हेरेर निर्वाचन सकेसम्म पर सार्न खोजेका नेताहरूमाथि राष्ट्रपति, निर्वाचन आयोग, कानुन विज्ञ र...


Dhadingpost

सेनाले यो वर्ष ९३ ब्यारेक निर्माण गर्दै

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलसहित रक्षा र अर्थ मन्त्रालयका उच्च अधिकारीलाई शनिबार बंकर टु ब्यारेक कार्यक्रम तथा सेनाको दृष्टिकोण २०८७ बारे ब्रिफिङ गरेको छ...


Dhadingpost

समुद्रमा खसेको लडाकु विमानसम्म चीनभन्दा अगाडि पुग्ने दौडमा अमेरिका

काठमाडौं । अमेरिकी लडाकु एफ-३५ सी विमान साउथ चाइना सीमा खसेको छ । उक्त क्षेत्र अन्तर्राष्ट्रिय जलक्षेत्र भएकोले जो त्यो विमानसम्म पहिले पुग्छ, उसले बाजी मार्छ । समुद्रमा खसेको आफ्नो...


Dhadingpost

विद्यालय माघ मसान्तसम्म बन्द गर्न आदेश

काठमाडौं । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको हो । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला...


Dhadingpost

वैशाखमै स्थानीय तहको निर्वाचनको ‘च्याप्टर क्लोज’

काठमाडौं । सरकारले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधनको गृहकार्य सुरु गरेको छ । कानुन व्यवसायीसँगको छलफलपश्चात् सरकारले ऐनमा संशोधन गर्न लागेको हो । ऐनमा संशोधन गर्ने...


Dhadingpost

चुनढुंगा खानी अवैध दोहन प्रकरण: पाँच अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । सवा अर्बबराबरको चुनढुंगा खानी दोहन गर्ने व्यवसायी र त्यसलाई अनुमोदन गर्ने सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ विभागका नौ कर्मचारी...


Dhadingpost

राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटका लागि नौ दलका ४३ उम्मेदवार

Voting काठमाडौं । राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति–सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र...


Dhadingpost

रुस र युक्रेनको विषयलाई लिएर पश्चिमी देशहरू बीच तनाव

काठमाडौं । नाटोले पूर्वी युरोपमा थप लडाकु विमान र युद्धपोत तैनाथ गर्ने घोषणा गरेपछि युक्रेनलाई लिएर पश्चिमी देशहरूबीचको तनाव झनै गहिरिँदै गएको छ । युक्रेनमा रुसको आक्रमणको डरका बीच आयरल्याण्डले...


Dhadingpost

सरकार र निर्वाचन आयोगबीच द्वन्द्व बढ्ने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै...


Dhadingpost

अमेरिकाद्वारा आफ्नो कर्मचारीलाई युक्रेन छाड्न आदेश

एजेन्सी । रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ । रुसले आफूले युक्रेनमाथि...


Dhadingpost

साढे १७ हजार शिक्षक माग, दुई लाखभन्दा बढीको आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा...


Dhadingpost

x