बेनी शिक्षा सदनद्वारा महिला शिक्षक सम्मानित

धादिङ फागुन २६ । बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाटबजारमा रहेको बेनी शिक्षा सदनले विद्यालयमा अध्यापन गराउने महिला शिक्षकलाई सम्मान गरेको छ । प्याब्सन धादिङमा आवद्ध रहेको निजी विद्यालय बेनि शिक्षा...


Dhadingpost

धादिङकी सन्तोषी एडिडास रोड रेस च्याम्पियन बनिन्

धादिङ फागुन २५ । काठमाडौ स्थित दरवारमार्गमा भएको वीर गणेशमान सिंह एडिडास १०-के रोड रेस प्रतियोगितामा महिला तर्फ धादिङ ज्वालामुखि गाउँपालिकाकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी छिन् । सागमा स्वर्ण पदक...


दिपेश कडेल

सिद्धलेक ईकाईकाे अध्यक्षमा राम प्रसाद दुवाडी चयन

धादिङ फागुन २४ । धादिङकाे सिद्धलेक गाउँपालिकाबाट पाेखरामा रहि विभिन्न पेशा व्यवसाय गर्दैै आएकाहरुकाे संस्था धादिङ पाेखरा सम्पर्क समाज सिद्धलेक ईकाईकाे अध्यक्षमा राम प्रसाद दुवाडी चयन भएका छन् । शनिबार...


Dhadingpost

एड्भान्सका ३४ विद्यार्थीले ब्लाक बेल्टकाे लागि परीक्षा दिए

धादिङबेसी फागुन २४ । धादिङबेसी सदरमुकाममा रहेकाे एड्भान्स एकेडेमीमा अध्ययनरत ३४ जना विद्यार्थीले तेक्वान्दोकाे ब्लाक बेल्टका लागि परिक्षा दिएका छन् । २०७२ सालबाट तेक्वान्दो खेल पठन पाठन गराउँदै आएकाे एड्भान्स...


Dhadingpost

प्रदेशको आर्थिक सहयोगः स्कुल बस बैशाख भित्रै खरिद गरिने

धादिङ फागुन २४ । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेश भित्रका २५ वटा सामुदायीक विद्यालयहरुलाई स्कुल बस खरिद गर्न २५ लाखका दरले अनुदान दिने निर्णय गरे सँगै सम्झौता गर्न सुरु...


Dhadingpost

क्वार्टर म्याराथुन प्रतियोगितामा खोटाङका जुनेश खड्का प्रथम

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौडमा खोटाङका जुनेश खड्का प्रथम भएका छन् । ५६ जनाले भाग लिएको उक्त...


Dhadingpost

धादिङबेसी-पौवा घर-भैरवी मन्दिर सम्म क्वाटर म्याराथुन सुरु

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौड सुरुभएको छ । ऐतिहासिक पौवा घर संरक्षण, भैरवी मन्दीर संरक्षण एंव प्रचार...


Dhadingpost

सल्याटारमा हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित

धादिङ, सल्यानटार, फागुन २३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार खोल्सीमा आज देखि हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित भएको छ । दान अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ...


Dhadingpost

एड्भान्समा ७२ जनाले गरे रक्तदान

धादिङ फागुन २३। धादिङबेसी पुछारबजारमा रहेकाे एड्भान्स एकेडेमीले आयाेजना गरेकाे ५५ औं राष्ट्रिय जुनियर युवा दिवसको अवसरमा ७२ जनाले रक्तदान गरेका छन् । विगत ३ वर्ष देखि जुनियर युवा दिवसका...


Dhadingpost

धादिङका प्रदेश उम्मेदवार सापकोटाले छाडे पार्टी

धादिङ फागुन २२ । नयाँ शक्ति पार्टी नेपालबाट ०७४ सालमा प्रदेश सदस्यमा चुनाव लडेका सल्यानकोट निवास विष्णु सापकोटाले पार्टी छाडेको घोषणा गरेका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ...


Dhadingpost

एड्भान्समा खुल्ला रक्तदान कार्यक्रम गरिने

धादिङबेसी फागुन २१ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा ५५ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । प्रिन्सिपल भिमबहादुर श्रेष्ठका अनुसार बिहिबार बिहान ८...


Dhadingpost

अचनेटार-गंगाजमुना -सल्यानकोट म्याराथुन प्रतियोगिता स्थगित

धादिङ फागुन २१ । धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि आयोजना गरिएको म्याराथुन प्रतियोगिता स्थगित भएको छ । भिजिट २०२० लाई लक्षित गर्दै...


Dhadingpost

बेनिघाट रोराङमा दादुरा रुबेला खोपको लगि ५५ वटा खोप केन्द्र तय

धादिङ फागुन २१ । बेनिघाट रोराङ गाउँपालिकाले चैत्र १ गते देखि ९ गते सम्म दादुरा रुबेला खोप अभियान संचालन गर्ने भएको छ । खोप कार्यक्रमलाई सफल बनाउन बसधबार खोप समितिका...


Dhadingpost

धादिङका दुई वागेश्वरी माविलाई बस संचालन गर्न प्रदेश सरकारको सहयोग

धादिङ फागुन २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका र गल्छी गाउँपालिकामा रहेको बागेश्वरी माध्यामिक विद्यालयमा बस संचालन गर्न बागमती प्रदेशले सहयोग गरेको छ । “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि...


Dhadingpost

मैदीमा कोरोना भाईरस संक्रमणबारे अभिमुखिकरण

धादिङ फागुन २० । धादिङको ज्वालामुखि गाउँपालिकाको स्वास्थ्य शाखाले मैदी स्थित स्वास्थ्य चौकीमा कोरोना भाईरस संक्रमणबाट कसरी बच्ने भन्नेबारे एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । कोरोनाबाट आतङ्कित नबन्न...


Dhadingpost

मलेखुबाट २५ केजी चरेश सहित २ जना पक्राउ

धादिङ फागुन २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित मलेखु बजारबाट २५ केजी लागु औंषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका ३ का...


Dhadingpost

एड्भान्समा निर्वाचन शिक्षा सम्बन्धि अन्तरक्रिया

धादिङ फागुन १९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले निर्वाचन शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागि निर्वाचन शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई जिल्ला...


Dhadingpost