धादिङका माओवादी नेता दिनेशलाई आजैका दिन सेनाले यसरी गरेको थियो हत्या

वि.स. २०५५ सालबाट भुमिगत जीवन सुरुगरेका डम्बर श्रेष्ठ (दिनेश) को आज स्मृति दिवस । उनलाई माओवादी भएकै कारण २०५८ साल पुस १९ गते सेनाले हत्या गरेको थियो । नीलकण्ठ नगरपालिका...


Dhadingpost

धादिङका विष्णुलालको जोडीले जित्यो, राष्ट्रिय सुपर भेट्रान्स ब्याडमिण्टन

धादिङ । पोखरा रंगशालाको कभर्डहलमा सन्चालित प्रथम राष्ट्रिय खुल्ला ब्याडमिण्टनन प्रतियोगिता २०७९ अन्तर्गत सुपर भेट्रान्स तर्फ धादिङका विष्णुलाल श्रेष्ठ र नारायण प्रसाद घिमिरेको जोडीले जितेको छ । फाईनलमा यो जोडीले...


Dhadingpost

धादिङकी ११ वर्षिय स्मारिकाले जितिन अन्तराष्ट्रिय उपाधि

धादिङ । धादिङ स्थित नीलकण्ठ नगरपालिका साङ्कोष निवासी ११ वर्षिय स्मारिका लम्सालले थाईल्याण्डमा आयोजित बालबालिका संवद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपाललाई उपाधी दिलाउन सफल भएकी छिन्...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको शैक्षिक अवलोकनको उपलब्धी

पहिलो दिनको यात्राको उपलब्धी यस अघि प्रकाशित भईसकेको छ । नपढ्नु भएको भए यहाँ क्लिक गरेर फेरि पढ्न सक्नु हुनेछ । अब लागौं बाँकी भाग तर्फ नीलकण्ठ नगरपालिकाको भ्रमण टोली...


Dhadingpost

धादिङबेसीमा पहिलो पटक सहकारी बजार सुरु

धादिङ । धादिङ जिल्ला मै पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आएको छ । सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कडेलले एक...


Dhadingpost

धादिङको मधुवनमा प्रथम पञ्चकन्या कप हुने

धादिङ । धादिङको नीलकण्ठ १३ स्थित मधुवनमा माघ २ गते देखि स्थानीय फुटवलाई प्रर्वद्धन गर्न प्रथम पञ्चकन्या कप फुटबल प्रतियोगिता हुने भएको छ । मधुवन युवा समाजको आयोजनामा हुन लागेको...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको शैक्षिक अवलोकन भ्रमण पहिलो दिन: एक शब्द चित्र

नीलकण्ठ नगरपालिका,धादिङको आ.व.२०७९/८० को शिक्षा तर्फको वार्षिक कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रका असल अभ्यासहरु अवलोकन भ्रमण गर्ने कार्यक्रम अन्तर्गत मिति २०७९ पौष ९ गतेदेखि ११ गतेसम्मको ३ दिने भ्रमण अन्तर्गत पहिलो...


Dhadingpost

धादिङ अस्पतालले फेरि पायो ९३ अंक, अहिले सम्म देश कै दोस्रो

धादिङ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले धादिङ जिल्ला अस्पतालको अनुगमन गरी फेरि ९३ अंक दिएको छ । बागमती प्रदेश सरकारले अस्पताल गुणस्तर सुधारका लागि न्युनतम सेवा मापदण्डको...


Dhadingpost

नगरपालिका संघको अध्यक्षमा धादिङका ढुङ्गाना र उप महासचिवमा काठमाडौकी सुनिता डङ्गोल चयन

धादिङ । नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना अध्यक्षमा चयन भएका छन् भने काठमाडौं उप महानगर पालिकाको उप मेयर सुनिता डंगोल उप महासचिवमा...


Dhadingpost

करोड खर्च हुने, लोक तथा दोहोरी प्रतिष्ठानको अधिबेशन धादिङमा हुने, धादिङकै रिता अध्यक्षमा उठ्ने

धादिङ । करोड भदा बढी खर्च हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ केन्द्रिय महाधिवेशन धादिङ जिल्लामा हुने भएको छ भने अध्यक्षमा धादिङ निवासी रिता थापाले उम्मेदवारी दिने...


Dhadingpost

एमाले धादिङको संलग्नता, संचालनमै नआएको रेडियोका नाममा १३ लाख स्वाहा

धादिङ । हुँदै नभएको रेडियोका नाममा धादिङमा राज्य कोषको १३ लाख रूपैयाँ भुक्तानी भएर कामै नगरी स्वाहा पारिएको छ । नेकपा एमाले धादिङको प्रत्यक्ष संलग्नतामा रेडियोका नाममा सीमित व्यक्तिले राज्यकोषको...


Dhadingpost

नगरपालिका संघमा दलिय सहमति, अध्यक्ष धादिङका भिम ढुङ्गाना बन्दै

धादिङ । नेपाल नगरपालिका संघको ८ औं अधिवेशन, काठमाडौंमा सोमबारबाट सुरुभएको छ । बुधबार नयाँ कार्यसमिति गठन गर्दै अधिबेशन सकिने बताईएको छ । सातौं अधिबेशनबाट महासचिवमा चयनभएका धादिङको नीलकण्ठ नगरपालिकाका...


Dhadingpost

धादिङ अस्पतालको अध्यक्षमा पदभार ग्रहण गर्दै रिजालको चार बुँदे प्रतिवद्धता

धादिङ । धादिङ अस्पतालको अध्यक्ष पदमा आज राजाराम रिजालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा पदभार ग्रहण गरे सँगै अध्यक्ष रिजालले चार बुँदे प्रतिवद्धता समेत गरेका छन् । बागमती प्रदेश...


Dhadingpost

एड्भान्समा प्रि-प्राईमरी फेस्टिबल सम्पन्न

धादिङबेँसी स्थित निजी विद्यालय एड्भान्स एकेडेमीको प्रि-प्राईमरी फेस्टिबल आज शुक्रबार भव्य कार्यक्रम आयोजना गरी मनाइएको छ । हरेक वर्ष मनाउँँदै आएकाे प्रि-प्राईमरी फेस्टिबलमा यस वर्षपनि प्ले ग्रुप देखि यूकेजी सम्मका...


Lawong Bijay

न्यु किवोमा कबड्डी च्याम्पियनसिप सम्पन्न

smart धादिङ । धादिङबेसी पुछारबजारमा रहेको न्यु किवोले विद्यालय स्तरीय कबड्डी च्याम्पियनसिप २०७९ सम्पन्न गरेको छ । प्रतियोगितामा जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रतापसिङ तामाङको प्रमुख आतिथ्यता, कबड्डी क्लब...


Dhadingpost

धादिङ अस्पतालमा धमलाको १५ बेड देखि ८० बेडसम्मको यात्रा

४६ औं वार्षिक उत्सव विशेष:धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उपलक्ष्यमा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले आफ्नो कार्यकालमा अस्पतालको सेवा र स्वरुपमा धेरै परिवर्तन आएको जनाएका...


Dhadingpost

धादिङका रामचन्द्र र लक्ष्मणको जोडीले जित्यो दमौली ब्याडमिण्टन

धादिङ । दमौली तनहुँमा मंसिर २२ देखि २४ गते सम्म चलेको राष्ट्रिय स्तरको बी लेभलको ब्याडमिण्टन प्रतियोगितामा धादिङका खेलाडीद्वय रामचन्द्र गिरी र लक्ष्मण मल्लको जोडीले प्रथम उपाधी हात परेको छ...


नारायण सिलवाल